एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सैन्य अभ्यास बन्द गर्ने घोषणा गरेका छन् । उत्तर कोरियाली नेता किम जोन उनसँग भियतनामको हानोईमा भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उत्तर कोरियासँगको सम्बन्ध सुधारका लागि दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने पक्षमा अमेरिकी राष्ट्रपति देखिएका हुन् । ट्रम्पले हानोईमा भएको शिखर सम्मेलनपछि यस्तो निर्णय लिएका हुन् । यसअघि हानोईमा भएको वार्ता विना निष्कर्ष सकिएको थियो तर दुवै पक्षले वार्ता जारी राख्ने बताएका थिए ।
यसअघि अमेरिकाले निरन्तर दक्षिण कोरियासँग सैन्य अभ्यास गर्दै आएको छ । यसमा उत्तर कोरियाले निरन्तर आपत्ति जनाउँदै आएको छ । अहिलेसम्म अमेरिकाको दक्षिण कोरियाले अमेरिकासँग गर्दै आएको संयुक्त सैन्य अभ्यासमा २ लाख दक्षिण कोरियाली र ३ लाख अमेरिकी सैनिकले भाग लिएका छन् । अमेरिकी राष्ट्रपतिले यो घोषणा गरेसँगै अमेरिकी बमवर्षक पनि दक्षिण कोरियामा उडान भर्न पाउनेछैन ।
ट्रम्पले यो सैन्य अभ्यासलाई महँगो बताउँदै आएका छन् । यसको सट्टामा सानो किसिमको एक प्रशिक्षण गर्न सकिने बताइएको छ । यद्यपि ट्रम्पले दक्षिण कोरियामा रहेका २ लाख ८५ हजार अमेरिकी सैनिक फिर्ता बोलाउनका लागि भने अस्वीकार गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: