Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

भारत–पाकिस्तानका बीच भइरहेको तनावका बीच यो प्रेम कहानी

भारत र पाकिस्तानका बीच उल्झिएको गाँठो सुल्झिने छाँट नदेखिए पनि दुबै देशका सीमा वारी र पारीका जनताहरुमा भने एक आपसका मुटुबीच धागा जोडिएका छन् । यो प्रेम कहानी हो पाकिस्तानको सियालकोटमा बस्ने किरण सरजीत र भारको अंबाला बस्ने परविन्दर सिंहबीचको । १४ फेब्रुवरीमा भएको पुलवा हमला पश्चात उनीहरुको बिहेको मिति तय भएको थियो । सबै कोसिसका बाबजुद् उनीहरुले शनिवार बिबाह गरेका छन् ।

दुबैको बिवाह सिख परम्परा अनुसार पटियालाको एक गुरुद्वारामा भएको थियो । पुलवामा हमला पश्चात दुबै देशका बासिन्दाबीच भएको यो पहिलो बिबाह हो । दुबै परिवार दुबै देशको सम्बन्ध चाँडै सहज बनोस् भन्ने चाहान्छन् ।

बेहुली किरणको बेहुला परविन्दरसँग २०१४ सालमा भएको थियो । त्यसबेला उनको उमेर २७ वर्षको थियो र परविन्दरको उमेर ३३ वर्षको थियो । दुबै देश विभाजन हुँदा किरणको परिवार पाकिस्तान गएका थिए । अब किरण भारत ४५ दिनको भिषा लिएर आएकी छन् । सञ्चारकर्मीसँग कुरा गर्दै किरणका पति परविन्दरले किरणको भारतीय नागरिकताका लागि सरकारसँग निवेदन गर्ने भएका छन् ।

\"\"

परविंदरले सन् २०१६ मा विवाह गर्नेका लागि सबै तारतम्य मिलाएका थिए । तर उनलाई पाकिस्तानी उच्चायोगले भिषा रद्द गरिदिएको बताए । किरण पाकिस्तानको एक निजी स्कूलमा पढाउने गर्छिन् । उनले आफ्नो साथी शान्तिका लागि सकारात्मक संकेत भएको बताइन् ।

दुलही किरणका पिता सुरजीत चीमाले आफ्ना छोराछोरीको बिबाह दुबै सरकारको एक सन्देश दिने बताए । उनले भने, ‘त्यो के हो भने, देशहरुका बीच तनाव बढे पनि जनताहरु सहकार्य गर्छन् र सम्बन्ध सुमधुर बनाउने कोशिस गर्दछन् ।’ एजेन्सी

ef/t–kfls:tfgsf aLr eO/x]sf] tgfjsf aLr of] k|]d sxfgL

ef/t / kfls:tfgsf aLr plNemPsf] ufF7f] ;\'lNemg] 5fF6 gb]lvP klg b\'a} b]zsf ;Ldf jf/L / kf/Lsf hgtfx?df eg] Ps cfk;sf d\'6\'aLr wfuf hf]l8Psf 5g\\ .

of] k|]d sxfgL xf] kfls:tfgsf] l;ofnsf]6df a:g] ls/0f ;/hLt / ef/sf] c+afnf a:g] k/ljGb/ l;+xaLrsf] . !$ km]a|\'j/Ldf ePsf] k\'njf xdnf kZrft pgLx?sf] lax]sf] ldlt to ePsf] lyof] . ;a} sf]l;;sf afah\'b\\ pgLx?n] zlgjf/ laafx u/]sf 5g\\ .

b\'a}sf] lajfx l;v k/Dk/f cg\';f/ kl6ofnfsf] Ps u\'?b\\jf/fdf ePsf] lyof] . k\'njfdf xdnf kZrft b\'a} b]zsf afl;GbfaLr ePsf] of] klxnf] laafx xf] . b\'a} kl/jf/ b\'a} b]zsf] ;DaGw rfF8} ;xh agf];\\ eGg] rfxfG5g\\ .

a]x\'nL ls/0fsf] a]x\'nf k/ljGb/;Fu @)!$ ;fndf ePsf] lyof] . To;a]nf pgsf] pd]/ @& jif{sf] lyof] / k/ljGb/sf] pd]/ ## jif{sf] lyof] . b\'a} b]z ljefhg x\'Fbf ls/0fsf] kl/jf/ kfls:tfg uPsf lyP . ca ls/0f ef/t $% lbgsf] leiff lnP/ cfPsL 5g\\ . ;~rf/sdL{;Fu s\'/f ub}{ ls/0fsf klt k/ljGb/n] ls/0fsf] ef/tLo gful/stfsf nflu ;/sf/;Fu lgj]bg ug]{ ePsf 5g\\ .

k/lj+b/n] ;g\\ @)!^ df ljjfx ug]{sf nflu ;a} tf/tDo ldnfPsf lyP . t/ pgnfO{ kfls:tfgL pRrfof]un] leiff /2 ul/lbPsf] atfP . ls/0f kfls:tfgsf] Ps lghL :s\"ndf k9fpg] ul5{g\\ . pgn] cfkm\\gf] ;fyL zflGtsf nflu ;sf/fTds ;+s]t ePsf] atfOg\\ .

b\'nxL ls/0fsf lktf ;\'/hLt rLdfn] cfkm\\gf 5f]/f5f]/Lsf] laafx b\'a} ;/sf/sf] Ps ;Gb]z lbg] atfP . pgn] eg], …Tof] s] xf] eg], b]zx?sf aLr tgfj a9] klg hgtfx? ;xsfo{ u5{g\\ / ;DaGw ;\'dw\'/ agfpg] sf]lz; ub{5g\\ .Ú Ph]G;L

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy