Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं । आगामी १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको लगानी बोर्डले जनाएको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशीला तयार पार्ने लक्ष्यका साथ सरकारले लगानी सम्मेलन आयोजना गरेको हो ।
सरकारले लगानी सम्मेलनबाट नेपालमा ३० खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता आउने लक्ष्य राखेको छ । त्यसका लागि सरकारले करिब ३९ खर्ब रुपैयाँ लागत रहेका ६८ वटा परियोजनासमेत सार्वजनिक गरिसकेको छ ।

सम्मेलनमा ६०० भन्दा बढी लगानीकर्ताको सहभागी
लगानी सम्मेलनमा विभिन्न चालिस देशका ६०० भन्दा बढी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले भाग लिने लगानी बोर्डले जानकारी दिएको छ । सरकारले लगानीका लागि सम्मेलनमा प्रस्तुत गर्ने शो केश आयोजनाको रुपमा ६६ आयोजनाहरु अघि सारेको छ सम्मेलनमा ६४ करोडदेखि ३ खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिने भएको छ ।

जलविद्युत प्राथमिकतामा
सरकारले सम्मेलनमा उर्जा, भौतिक पूर्वाधार, पर्यटन लगायतका परियोजनालाई मख्य बनाएको छ । सम्मेलनका लागि सरकारले ऊर्जा क्षेत्रका विभिन्न आठ ठूला परियोजनालाई समेत अघि सारेको छ । लगानी सम्मेलनका लागि सरकारले अघि सारेका ठूला जलविूत आयोजनाको रुपमा नलगाड जलविद्युत् आयोजना, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्त रहेका छन् ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग समेत
रेलमार्गको सन्दर्भमा बहस चलिरहेको बेला सरकारले पूर्व–पश्चिम विद्युती रेलमार्गको परियोजना समेत लगानी सम्मेलनमा राख्ने भएको छ । लगानी सम्मेलनमा काठमाडौँ पोखरा रेलमार्ग, काठमाडौँ मेट्रो रेलदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तराष्ट्रिय प्रसूति अस्पताल लगायतका विभिन्न परियोजनालाई समेत सोकेसको का रुपमा सम्मेलनमा प्रस्तुत गरिने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाट हुने सम्मेलनको खर्च करिब तीन करोड रुपियाँ लगानी बोर्डको कार्यालयले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies