काठमाडौं । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब तीन घण्टासम्म अवरुद्ध भयो । धावनमार्ग अवरूद्ध हुंदा विभिन्न गन्तब्यबाट काठमाडौं आउँदै गरेका विमानहरू लामो समय आकाशमै होल्ड हुन पुगे । विमानस्थलका सबै उडान रोकिदा गन्तव्य पुग्ने यात्रुहरुमा अलमल भयो ।
विमान ट्याक्सी वेमा फसेपछि…
मध्यान्ह पार्किङबाट ह्याङ्गरमा लाने क्रममा तान्ने गाडी (टो) को चक्का ट्याक्सी वेमा फस्यो । जसको कारण निगमको वाइडबडी जहाज ३ घण्टा सम्म ट्याक्सी वेमा रोकिएको हो । जुन व्यवस्थापन गर्न लामो समय लाग्यो । जसको कारण विमानस्थलका उडान अवतरण प्रभावित बन्न पुग्यो । ट्याक्सी वेमा फसेको नेपाल एयरलाइन्सको जहाजका कारण विमानस्थलको आन्तरिक र बाह्य उडान प्रभावित थियो ।
प्रतिकृया लेख्नुहोस्: