विराटनगर । ‘मिल्क होलिडे’बाट पीडित किसानलाई राहत दिन प्रदेश १ सरकारले पाउडर दूध कारखाना खोल्ने भएको छ । दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउने कारखाना खोलेपछि किसानहरुले ‘मिल्क होलिडे’ को समस्या भोग्न नपर्ने प्रदेश सरकारको विश्वास छ । त्यसको लागि कुल १० करोड बजेट छुट्याएको छ ।
पहिलो चरणमा दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगरस्थित पाउडर कारखानाको स्तरोन्नति र क्षमता बिस्तार गर्ने काम थालिएको छ । त्यसका लागि पहिलो चरणमा प्रदेश सरकारबाट पाँचकरोड रुपैंया आएको डीडीसीका बिराटनगर कार्यालयका निमित्त प्रमुख निलकण्ठ गौतमले बताए ।
‘उपकरण खरिदका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको छ । आउँदो असारबाट कारखाना सञ्चालन गर्ने योजना छ’, उनले भने, ‘उपकरण खरिदका लागि कुल आठकरोड रुपैयाँ चाहिनेमा तिनकरोड डिडिसिले लगानी गर्दैैछ ।’
अहिले विभिन्न जिल्लाबाट दैनिक ४० हजार लिटर दूध संकलन हुने गरेको छ । डीडीसीको कारखानाले त्यसमध्ये ३० हजार लिटरको ३ मेट्रिक टन पाउडर दूध बनाउने गरेको छ । डीडीसीका निमित्त प्रमुख गौतमले अब दैनिक ६० हजार लिटर दूधको पाउडर बनाउनेगरि कारखानको क्षमता बिस्तार गरिने बताए ।
डेनमार्क सरकारको सहयोगमा २०५१ सालमा स्थापित कारखानाको क्षमता २०७४ माघमा दोब्बर बनाइए पनि उत्पादन तीन टनमा सिमित छ । परिणाम्, दूध संकलकहरुले सातामा दुईरतीन दिन ‘मिल्क होलिडे’ भन्दै दूध नकिन्दा किसानहरु मारमा पर्दै आएको समाचार अनलाईनले छापेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: