चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गरेकी छन्। अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिइन्।
अनुगमनका क्रममा प्रमुख दाहालले कारागारलाई सुधार गृहका रुपमा विकास गर्नुपर्ने बताउँदै कैदीबन्दीहरुले पनि सोहि बमोजिम आफ्ना व्यवहारहरु सुधार गर्नुपर्ने बताइन्। दाहालले भनिन्, ‘बिगतमा तपाईहरु जे जस्तो गतिविधि गरेर यहाँ आउनुभयो। अब सबै बिर्सनुस् र अबका दिनहरुलाई सच्याँउदै अगाडि बढ्नुस्।
अनुगमनका क्रममा कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दीहरुको पाएको भन्दै यसको क्षमता बिस्तारका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताइन्। सो अबसरमा अग्नि नियन्त्रक उपकरण तत्काल महानगरले उपलब्ध गर्ने बताउँदै समस्याको रुपमा रहेको ढल निकासको व्यवस्थापनका लागि महानगरपालिकाले पहल गर्ने बताइन्। कारागारभित्र रहेका कैदी बन्दीहरुलाई सिप विकासका लागि महानगरपालिकाले सहयोग गर्ने समेत दाहालले बताए।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, प्रहरी प्रमुख सुशीलसिंह राठोरलगायतले महिला तथा पुरुष बन्दीगृहको अवलोकन गर्नुभएको थियो । सो अवसरमा बन्दीहरुको सामुहिक भान्छा, आराम कक्ष, स्वरोजगारमुलक कार्य क्षेत्र तथा खेलमैदानको अवलोकन गरेका थिए। भरतपुर कारागारमा ५०८ पुरुष र ५७ महिला कैदीबन्दी छन् । तीन जना आश्रित बालबालिका रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: