काठमाडौं । नेपाल बैंक बैशाख २२ गते आइतबार ५९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। चैत १९ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले नेपाल ए.पी.एफ क्लब हलचोक स्वयम्भुमा बिहान ११ बजे सभा बोलाएको हो।
साधारण सभामा आर्थिक वर्ष २०७४र७५ का नाफा नोक्सान हिसाब लगायतको वित्तीय विवरण माथि छलफल गरि पारित गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचन र आर्थिक वर्ष २०७५र७६ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमि निर्धारण लगायतका साधारण एजेण्डा रहेका छन् ।
नेपाल बैंकले २२ वर्षपछि गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले बैंकलाई रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएपश्चात नेपाल बैंकका शेयरधनीहरु गत आर्थिक वर्षको नाफाबाट पनि बोनस पाउनबाट बञ्चित भएका हुन्। गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाएपनि शेयरधनीले चालु आर्थिक वर्षको मुनाफाबाट भने लाभांश वितरण गर्नसक्ने अवस्थामा बैंक पुगेको छ ।
साधारण सभाका लागि बैंकले बैशाख ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले बैशाख ८ गते आइतबारसम्म कायम रहने शेयरधनी मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: