Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

भेनेजुएलामा ३५ दिनदेखि ब्ल्याक आउट, पानीसमेत किन्न गाह्रो

एजेन्सी । विश्वकै धनी देशमध्येमा पर्ने ल्याटिन अमेरिकी देश भेनेजुएलामा मानिसहरु पानी किनेर प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको रिर्पोट बाहिरिएको छ । राजनीतिक संकट बढ्दै जाँदा भेनेजुएलाको अवस्था भयाबह बन्दै गएको हो ।

त्यहाँ सामान यति धेरै महंगो भइसकेको छ कि, मानिसहरु भोकै बस्न बाध्य भइरहेका छन् । सामानको मुल्यमा बढोत्तरी भए मानिसहरुले पानीसम्म पनि किन्न नसकिरहेको विषय सार्वजनिक भएको हो । त्यहाँ ५ लिटर पानीलाई पनि २२४ रुपैयाँ पर्न जान्छ । एक लिटर दुधको मूल्य ८ हजार रुपैयाँ बराबर पुगेको छ । यद्यपी केही समय पहिले त्यहाँ पेट्रोल निःशुल्क रहेकोमा अचानक पेट्रोलको मूल्य पनि १ डलर पुर्याइएको छ ।

त्यहाँको अर्थव्यवस्थामा दैनिक २२ अर्ब ४० करोड रुपैयाँ बराबरको नोक्सान भइरहेको बताइएको छ । उक्त राजनीतिक संकटका कारण त्यहाँका मानिसहरु एकदमै खराब स्थितिमा बाच्न बाध्य भएका छन् । गत मार्च पहिलो सातादेखि त विजुली र पानी बिना नै मानिसहरु बस्न बाध्य छन् । जसका कारण त्यहाँ खानाको उच्च संकट रहेको छ । विगत ३५ दिनमा ५ पटक ब्ल्याकआउट भइसकेको छ ।

आम्दानीको लागि महिलाहरु देहव्यापारसम्मको काम बाध्य भएको रिपोर्ट सार्वजनिक भएकाे छ । पछिल्लो ८० दिनमा भोकमरी र उपचारको अभावका कारण ४५ जना मानिसहरुको ज्यान गइसकेको छ ।

अमेरिकी सहयोगमा विपक्षी पार्टीका नेता जुआन गुइदोले स्वंय राष्ट्रपति घोषित गरेपछि राजनीतिक तनाव बढेको हो । हाल त्यहाँ निकोलस मादुरोको सरकार रहेको छ । उनी सन् २०१३ देखि राष्ट्रपतिको पदमा रहेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies