Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

प्रचण्डलाई यसकारण भयाे संघीय शासन कमजोर हुँदै जाने चिन्ता ?

चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय शासन कताकता कमजोर हुँदै जाने हो कि भन्ने चिन्ता आफूलाई लागेको बताएका छन्।लगानी केन्द्रीकृत गर्नको लागि आज भरतपुरमा भएको निजी क्षेत्रसँग अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसलाई कमजोर पार्नुहँदैन, पार्न दिनुहुँदैन, यसलाई मजबुत बनाउनुपर्छ । प्रदेश ३ ले जुन कार्यक्रम गरेर संघीयता बलियो बनाउन खोजेको छ, यो सह्रानीय हो ।’ उहाँले हाम्रा बाबुबाजेले खाद्यान्न निर्यात गर्थे, तर अहिले आयत भइरहेको बताउँदै भने, ‘अबको शिक्षा पनि प्रविधिमैत्री बनाउनुपर्छ ।’

निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्न नसके विकास दिवास्वप्न हुने बताए । ‘सरकारले निजी क्षेत्रसँग इमान्दारिता प्रस्तुत गर्नुपर्छ, विश्वासमा लिन सक्नुपर्छ, नत्र विकास र समृद्धिको सपना नदेख्दा पनि हुन्छ ।’ उनले विगतका समयमा सरकार र निजीक्षेत्रको दुरी नजिक हुन नसकेको बताए ।

कार्यक्रममा उनले भन्नुभयो, ‘विगतको समयमा सरकार निजी क्षेत्रलाई दुहुनो गाईको रुपमा लियो, यिनीहरु ठग नै हुन् भन्नेमा गयो । निजी क्षेत्र पनि कताबाट हुन्छ, कर छल्नतर्फ उन्मुख भयो जसको कारण विकास अगाडि बढ्न सकेन ।’ उनले अहिलेको वातावरण विल्कुल फरक रहेको बताए । कार्यक्रममा उनले भने, ‘निजी क्षेत्र र सरकार दुबैले इमान्दारी देखाउन आवश्यक छ, दुबै सँगसँगै हिँड्न आवश्यक छ, तबमात्र देशको विकासले गति लिन्छ ।’

अध्यक्ष प्रचण्डले लगानीमैत्री र विकासमैत्रीतर्फ ध्यान गएको बताए । कार्यक्रममा उनले भने, ‘१०४ वर्ष राणाशासनमा पनि केन्द्रीय शासन, पछिल्लो ७० वर्ष पनि केन्द्रीय शासन तर देशको विकासले गति लिएन । अबको शासन फरक हो, घरघरमा सरकार पुगेको छ ।’ अहिलेको परिवर्तन ७ सालको, १७ सालको ४६ सालको जस्तो नभएको उनले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy