बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रा देख्न नचाहनेले ज्योतिषीलाई समेत उक्साएको दावी गरेका छन् ।
शनिवार बुटवलको जितगढी विजय उत्सवलाई सम्बोधन गर्दै ओलीले भने, ‘विकास र समृद्धिको विरोध गर्ने ठाउँ नपाएर विरोधीहरूले ज्योतिषीहरूलाई उचालेका बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘ज्योतिषीहरू पनि दक्षिणाको लोभमा नपरे हुन्छ । जनताको जानुपर्ने ठाउँमा ज्योतिषीकोमा गएर केही हुँदैन ।’
उनले थपे, ‘ज्योतिषीकोमा गएर यस सरकार यस्तो हुँदैछ भनिदिनुपर्यो भन्न थाले । तर कुनै भ्रममा नपरे हुन्छ । देश विकासको गतिमा अगाडि बढ्छ ।’ प्रधानमन्त्री कोपी शर्मा ओलीले संविधान विरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले देशमा धेरै विकास काम भएका छन् । सघीय सरकार र स्थानीय तहमार्फत मुलकमा ठूला ठूलो आयोजनाहरु शुरु भएका छन् । तर कोही–कोही त्यसै क्रान्तिको नाममा उपद्रो गर्न खोज्छन्’ उनले भने, ‘अनि कोही कोही दक्षिणवाल ज्योतिषको भम्रमा परेर महाकाली माता पिताको आशीर्वाद लिन पुग्छन् । जनताको विश्वास गर्नुहोस्, ज्योतिषको होइन ।’
कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले वीर पुर्खाहरूले विरतापूर्ण काम गरेका क्षेत्रहरूको संरक्षण गर्ने पहल थालेको बताए । उनले जितगढी किल्ला नेपालको गौवरपूर्ण क्षेत्र रहेको बताए ।
त्यसैगरि कार्यक्रममा ५ नम्बर प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले जितगढी र मणिमुकुन्द सेन उद्योग जोडन आवश्यक रहेको बताए । नेकपा महासचिव विष्णु पौडेलले जितगढीको गुरुयोजना बनाउन आवश्यक रहेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: