Ntc summer Offer
Khabar Dabali १३ भाद्र २०८२ शुक्रबार | 29th August, 2025 Fri
Investment bank

श्रीलंका बिस्फोटमा दुई भारतीय सांसदको मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी ।आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मारिनेमा भारत जेडिएस ९जनता दल सेक्युलर०का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएको छ। उक्त विस्फोटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएको छ।

भारतीय विदेशमन्त्री सुषमा स्वराज र कोलम्बोस्थित भारतीय उच्चायोगले उनीहरू मारिएको पुष्टि गरेका छन्। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले यसअघि उनीमहरू मारिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

जेडिएसका ७ नेता शनिबार श्रीलंका भ्रमणमा गएका थिए। कोलम्बोमा भएका विस्फोटपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

श्रीलंकामा आइबार भएका विस्फोटमा मारिएका ३६ जना विदेशीमध्ये ५ जना भारतीय छन्। कर्नाटकका मुख्यमन्त्री तथा जेडिएस नेता एचडी कुमारस्वामीले विस्फोटमा मारिएकाप्रति शोक व्यक्त गरेका छन्।

उनले भने, ‘कर्नाटकबाट श्रीलंका भ्रमणमा गएका जेडिएसका ७ नेताको समूह विस्फोटपछि हराएको छ। उहाँहरूमध्ये २ जना मारिएको आशंका छ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending