Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जनयुद्धमा समर्थन गर्दा यातना पाएका नेता स्वयम्ले भने डा. भट्टराई अलोकतान्त्रिक !

काठमाडौं। जनयुद्धकाे समयमा पार्टीकाे कारबाहीमा परेका डा. बाबुराम
भट्टराई ज्यान जाेखिममा राखेर समथर्न गरेका नयाँ शक्तिका प्रभावशाली एक नेताले तिनै बाबुरामलाई लक्षित गरी अलोकतान्त्रिककाे
आ राेप लगाएका छन् ।

शनिबार केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक बोलाएर एक्लै पार्टी एकताको निर्णय गरेको भन्दै नयाँ शक्तिका प्रभावशाली नेता देवेन्द्र पराजुलीले असन्तुष्टि जनाएका छन्।
पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको निर्णयको प्रक्रियाप्रति आपत्ति जनाएका छन्।

पराजुलीले लेखेका छन्, ‘महाधिवेशन आयोजक समितिको बैठक बोलाउने, सबैलाई कुराउने अनि दुई चार जना मात्रै बसेर निर्णय लिने। यो अलोकतान्त्रिक सोच र शैली बदल।’

संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकतामा हस्ताक्षर भएसँगै नयाँ शक्तिको पार्टी पंक्तिमा निराशा र आक्रोश देखिएको हाे।

\"\"

तर, पराजुलीले आफ्नो असहमति प्रक्रियाप्रति मात्र हो कि पार्टी एकताप्रति नै हो, त्यो कुरा उल्लेख गरेका छैनन्। उनले पार्टीमा लोकतान्त्रिक सोंच र शैली देखाउन नेताहरुलाई खबरदारी गरेका छन्। फोरम र नयाँ शक्तिबीच एकता हुने भएपछि नयाँ शक्तिका युवा नेताहरुले पनि आपत्ति जनाएका छन्।

जनयुद्धमा पराजुली र उनी पत्नी कल्पना धमलाले कारबाहीमा परेका बाबुरामकाे पक्ष लिएकाे र पार्टी बिराेधी कार्य गरेकाे भन्दै कारबाही गरिएकाे थियाे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending