एजेन्सी । संसारमा यस्तो अनौठो स्थान पनि छ ।जुन तपाइलाईं पत्याउन निकै गाह्रो लाग्छ । यस ठाउँमा हजारौं जोडीहरु घण्टौं लाइन बस्न पनि तयार हुन्छन् र आफ्नो पालो कुरेर बस्छन् ।
एजेन्सीको अनुसार त्यहाँ फेब्रुअरी एकदेखि १५ तारिखसम्म ठूलो संख्यामा मानिसहरू आउँछन् र लामो लाइन बस्छन् ।
यो अनौठो स्थान मेक्सिकोको हो । यस ठाउँमा आएर चुम्बन गर्नेको जोडी १५ वर्षसम्म खुशी रहने जनविश्वास छ ।
यद्यपि, यसको पछि एक प्रेमी-प्रेमिकाको कहानी छ । यो ठाउँ एउटा सानो गल्लीमा छ, जसको नाम हो- एल क्यालेजन डेल बेसो । यसको अर्थ हुन्छ \'चुम्बन किसको गल्ली\' । यो सेन्ट्रल मेक्सिकोको गुआनाजुआतोमा छ ।
कथनअनुसार यस गल्लीमा प्रेमी(प्रेमिका बालकोनीमा बसेर किस गर्ने गर्थे । केटी डोना कार्मेन धनी परिवारबाट थिइन् भने केटा गरीब परिवारका थिए ।
डोनालाई पिताले माया गर्नका लागि इजाजत दिएका थिएनन् । यसकारण लुइसले उसको घरको झ्यालनजिकै एउटा कोठा भाडमा लिएर बस्न थाले । डोनाको पितालाई लुइससँग भेटेको मन पर्दैनथ्यो ।
डोनालाई बाहिर जानपनि प्रतिबन्ध लगाएका थिए उनको पिताले ।लुइसको उक्त गतिविधिबारे डोनाको परिवारलाई थाहा थिएन ।
एकदिन डोनाको पिताले उनीहरूको चाला थाहा पाए र आफ्नै छोरीलाई धारिलो हतियारले हत्या गरिदिए ।
केही मानिसहरू यस्तो भन्छन् कि लुइस डोनालाई बचाउन बालकोनीबाट कुदे तर तल झर्दै गर्दा गर्दन छिन्यो ।
जुन कोठामा डोना बस्थिन्, अहिले त्यहाँ एउटा गिफ्ट पसल छ । प्रेमजोडीहरूले उक्त बालकोनीमा आएर आफ्नो नाम लेख्छन् र सन्देश पनि छाड्छन् । र झ्यालमा ताला पनि लगाउँछन् ।
सो उक्त स्थानमा किस गर्नाले १५ वर्षसम्म सम्बन्ध बलियो हुने आमविश्वास रहिआएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: