Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

प्रि–बजेटप्रति बाबुरामको टिप्पणी – अध्रनिद्रामा हाइकाढ्दै बनाएको निबन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा प्रस्तुत प्रि–बजेट अध्रनिद्रामा हाइकाढ्दै बनाएको निबन्ध भएको भनि टिप्पणी गरेका छन् । आइतबार प्रि–बजेटमाथि संसदमा छलफल गर्दै डा. भट्टराइले भने, ‘अध्रनिद्रामा भएको मान्छेले हाईकाढ्दै केहि निबन्ध लेखेजस्तो गरेर जुन यो आयो, न यसमा नविनता छ, न तिव्र ढंगले दिशाबोध गर्ने प्रतिबद्धता छ । खाली एउटा कर्मकाण्डी प्रकारको दस्तावेज जस्तो मात्रै आयो ।’ उनले प्रि–बजेटलाई बिरालो बाँधेर श्राद्ध गर्ने विधि जस्तो भनि टिप्पणी गरेका छन् ।

पूर्व अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रि–बजेट तयार पार्दा विद्धान अर्थमन्त्री स्वंयले आफैंमाथि पनि न्याय नगरेको टिप्पणी गरेका छन् । उनले भने, ‘सुन्दा र हेर्दा आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेटका सिद्धान्त र प्राथमिकतामा हाम्रा विद्धान अर्थमन्त्री युवराज खतिवडाले स्वयम् आफैमाथि पनि न्याय गर्नु भएन कि जस्तो लागको छ। उहाँ विषय विज्ञ पनि हुनहुन्छ। उहाँबाट धेरै अपेक्षा पनि गरिएको छ।’

संसदमा प्रस्तुत प्रि–बजेटमा योजनाहरु तय गर्दा आधारहरुलाई वेवास्तासमेत गरिएको उनको टिप्पणी छ । उनले भने, ‘यसको संरचनात्मक समस्या कहाँनेर छ र त्यसका कारण के(के हुन् भन्ने पहिचान गरेर उपचार गर्न सकेको भए अझै राम्रो हुन्थ्यो।’ मोटामोटी रुपमा मात्रै विशलेषण गरेर अर्थतन्त्रको अवस्था देखाउन तथा स्रोतको पहिचान गर्न खोजिएको भट्टराइको भनाई छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending