धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार गर्न सकिने पनि बताइन्छ । तपाईंहरु सबैलाई ‘झुटो कत्तिको बोल्नुहुन्छ र?’ भन्ने प्रश्न सोधियो भने प्रायःजसो सबैले कहिलेकाँही मौका पर्दा बोल्छु भन्ने होला । तर तथ्य भिन्न छ । एक अध्ययनका अनुसार तीनमध्ये एक मानिस हरेक दिन एकपटक झुटो बोल्ने गर्दछ । यस्तै अर्को अध्ययनले पाँच महिलामध्ये चारले हरेक दिन झुट बोल्ने निष्कर्ष निकालेको छ ।
अनुसन्धानमा संलग्न केही महिलाले आफूहरुले दिनमा ३० पटक झुटो बोल्ने गरेको स्विकार गरेका छन् । यसको प्रतिस्पर्धामा पाँचमध्ये दुई पुरुषले हरेक दीन झुटो बोल्ने स्विकार गरेका छन् । मानिसहरुको भावनामा ठेस् नलागोस् भन्नका लागि आफूहरुले झुटो बोल्ने गरेको अनुसन्धानका सहभागीहरुले बताएका छन् ।
यस्तै ५५ प्रतिशत मानिसहरुले दोस्रो व्यक्तिलाई राम्रो महसुस होस् भन्नका लागि झुटो बोल्ने गरेको बताएका छन् । ३२ प्रतिशत मानिसहरु साँचो कुरा बोलेर कुनै पनि समस्या पर्न नचाहने बताएका छन् ।
एक इन्स्योरेन्स कम्पनीको तर्फबाट गरिएको यो अनुसन्धानमा करिब २ हजा मानिसहरुको सहभागिता थियो । काम, तलब, तौलजस्ता कुराहरुमा मानिसहरुको झुटो बोल्ने गरेको बताएका छन् । यसका साथै आफू नजिकको मानिसलाई प्रभावित गर्नको लागि पनि झुटो बोल्ने गरेको बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: