एजेन्सी । विवाहको पहिलो रात, जसलाई बोलीचालीको भाषामा सुहाग रात पनि भनिन्छ । जसको मतलव गुलावले सजिएको विस्तारा तथा नवविवाहित जोडीबीचको शारीरिक सम्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरु पनि धेरै हुन्छ सुहाग रातमा, जसलाई केही हिन्दु महिलाले यसरी वर्णन गरेका छन्,
कतै उनका आमा–बुवा ब्युँझिने पो हुन् कि ?
यो स्थिति मेरा लागि अजीब प्रकारको थियो । किनकी मेरा पति आफ्ना अभिभावकसँग रहन्थे, र हामीले हाम्रो सुहाग रात उनको घरमा मनाउनु पर्यो । दुर्भाग्यवस हाम्रो बेडरुम पनि मेरा पतिका आमा–बुवाको कोठासँगै जोडिएको थियो । सुहागरातको विषयमा हामी दुवैजना एक्साइटेड थियौं । यसको बावदूज हामीले आफूलाई कन्ट्रोलमा राख्नु पर्यो । किनभने मलाई डर थियो कि कतै मेरा सासु–ससुरा ब्यूँझिने पो हुन कि ?
एक्साइटमेन्टमा सबै गडबड
हाम्रो लामो रिलेशनसिप थियो । यद्यपि विवाहको बेला मैले मेरो पतिलाई ६ महिनापछि देख्दै थिए । हामी दुवैजना धेरै एक्साइटेड थियौं र दिन सकिएर हुने रातिको ब्यग्र प्रतिक्षामा थियौं । आखिरमा हामीलाई एक एकान्त मिल्यो पनि, जसको हामी प्रतिक्षामा थियौं । हामी एकदोस्रोको नजिक आयौं र फोर–प्ले सुरु भयो । त्यतिबेलै मेले देखे कि मेरो पतिको अनुहारमा सरम ९लाज० भरिएको थियो । मैले केही पनि बुझ्न सकिन । सायदै धेरै एक्साइटेड भएर होला शारीरिक सम्पर्क हुनु अगाडि नै मेरो पतिको शीघ्रपतन भयो ।
थकानका कारण केही हुन सकेन
हाम्रो त सुहाग रात भएन भन्दा नै हुन्छ । आधा रातिसम्म स्टेज (विवाह मण्डप) मै उभिएका थियौं । किनकी अबेर रातिसम्म पाहुना आउने जाने क्रम जारी नै थियो । सबैथोक सकिएर जब हामी बेडमा पुग्यौं, त्यतिबेला हामी थकित भइसकेका थियौं । हामीलाई कतिबेला निद्राले च्याप्यो थाहा नै भएन ।
किस गर्न पनि हिम्मत आएन
विवाहको दिन पाहुना, क्यामेराम्यान, भिडियोग्राफर, आफन्तका सामू मुस्कुराउँदा मुस्कुराउँदा मेरो अनुहारको मांसपेशी यतिसम्म खिचिए कि शारीरिक सम्पर्क त परै जावस मैले आफ्नो पतिलाई प्रेमपूर्वक किस गर्न पनि सकिन् ।
फिल्म हेरेर रात वितायौं
मेरो पति र मेरो यो दोस्रो विवाह थियो । हाम्रा बच्चाहरु पनि सेटल भइसकेका थिए । उनीहरुले नै एक होटेलमा हाम्रा लागि रुम बुक गरेका थिए, ताकि हामी एकसाथ एकान्तमा केही समय विताउन सकौं । पहिले त मलाई धेरै अप्ठेरो लागेको थियो । तर जब मलाई मेरा श्रीमानले आफूलाई मनपर्ने फिल्म ‘गन विथ द वाइन्ड’को सिडि दिए, म धेरै खुसी भए । किनकी त्यो फिल्म मलाई पनि धेरै मन पर्थ्यो । हामी दुईटैले रातभरि स्कार्लेट र रेट बटलरको प्रेममा इन्जोइ गर्यौं ।
एक–दोस्रोको अनुहार पनि देख्न पाएनौं
हामी दुईजना अलग–अलग सम्प्रदायबाट थियौं । यसकारण हाम्रो रीति–रिवाजमा पनि धेरै अन्तर थियो । माइतीबाट विदाइ भएर जब म मेरो पतिको घर पुगे, त्यतिबेला थाहा भयो कि बंगाली परम्परामा विवाहको पहिलो रातलाई ‘कालरात्री’ भनिँदो रहेछ । परम्पराअनुसार हामीले सुहाग रात मनाउनु त परको कुरा एक–दोस्रोलाई देख्न समेत पाएनौं ।
हामीले पूरा कार्य गर्नै सकेनौं
हामी दुवैजना भर्जिन थियौं । यौन सम्पर्कको विषयलाई लिएर मेरो पतिको दिमागमा धेरै आइडिया रहेछन् । तर मेरो दिमाग खाली थियो । हामी दुईटै कम उमेरका थियौं । हामीलाई थाहा थिएन कि के गर्नु पर्छ भनेर । यद्यपि सेक्स हामी दुईटैको दिमागमा थियो । तर यसलाई कसरी सुरु गर्ने भनेर हामीलाई केही थाहा थिएन । यस्तै डरका बीच सेक्स गर्न सुरु त गर्यौं तर बीचमै रोक्नु पर्यो । पीडाका कारण म कराउन थालेपछि मेरा पति डराए । त्यसपछि हामीले त्यो रातै केही नगरी वितायौं ।
अर्काइभबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: