Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

आज नेकपाका २२ जनवर्गीय संगठनको एकता घोषणा हुँदै, हेर्नुहोस् नेतृत्व पाएकाहरुको नामावली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रीय सचिवालयले २२ जनवर्गीय संगठनको एकीकरण टुंग्याएको छ । बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन एमाले पक्षलाई १६ र माओवादी पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ । एउटा पक्षले संयोजकको जिम्मा पाएको संगठनमा अर्को पक्षलाई सहसंयोजक दिइएको छ ।

नाम, सदस्य संख्या संयोजक र सहसंयोजकको नामावली
किसान महासंघ
संयोजक - वामदेव गौतम
सहसंयोजक - चित्रबहादुर श्रेष्ठ

भूमिहीन किसान
संयोजक- रामप्रीत पासवान
सहसंयोजक -पदम देवकोटा

अखिल
संयोजक - ऐन महर
सहसंयोजक - रञ्जित तामाङ र सुरेन्द्र बस्नेत

मजदुर
संयोजक - विनोद श्रेष्ठ
सहसंयोजक - जगत सिम्खडा

पेसागत महासंघ
संयोजक - विश्वनाथ प्याकुरेल
सहसंयोजक - दयाराम बस्याल

जनसांस्कृतिक महासंघ
संयोजक - खगेन्द्र राई
सहसंयोजक - सरल सहयात्री

मुस्लिम
संयोजक - सिराज महमद फारुकी
सहसंयोजक - अत्तर हुसेन फारुकी

भूपू सुरक्षाकर्मी
संयोजक - धनबहादुर चन्द
सहसंयोजक - मिठाराम केसी

बुद्धिजीवी
संयोजक - डा. दिनेशचन्द्र देवकोटा
सहसंयोजक - कृष्ण केसी

इन्जिनियर
संयोजक -शम्भुबहादुर श्रेष्ठ
सहसंयोजक - हरि पराजुली

वकिल
संयोजक - रुद्र नेपाल
सहसंयोजक - दीनमणि पोखरेल

मानवअधिकार
संयोजक- मीनबहादुर शाही
सहसंयोजक - हुकुम पोखरेल

उद्योगी व्यवसायी
संयोजक -लक्ष्मीराज मानन्धर
सहसंयोजक - श्याम पाठक

खेलकुद महासंघ
संयोजक - पुरुषोत्तम पौडेल
सहसंयोजक- शिव कोइराला

नेपाल निर्माण व्यवसायी संगठन
संयोजक - यक्षध्वज कार्की
सहसंयोजक - शिवप्रसाद चौलागाईं

प्रवासी नेपाली मञ्च
संयोजक - लोकनाथ भण्डारी
सहसंयोजक - ईश्वरी भण्डारी

पूर्वमाओवादी समूह संयोजक र पूर्वएमाले समूहले सहसंयोजक पाएका संगठन

युवा
संयोजक - रामप्रसाद सापकोटा ‘दीपशिखा’
सहसंयोजक - रमेश पौडेल

महिला
संयोजक - अमृता थापामगर
सहसंयोजक - सीता पौडेल

पत्रकार
संयोजक - महेश्वर दाहाल
सहसंयोजक - गणेश बस्नेत

दलित
संयोजक - तिलक परियार
सहसंयोजक - बोम विश्वकर्मा

जनजाति महासंघ
संयोजक - सुरेश आलेमगर
सहसंयोजक - शेरबहादुर तामाङ

अपांगता भएका व्यक्तिहरूको संगठन
संयोजक - इन्द्रमाया गुरुङ
सहसंयोजक- रामप्रसाद ढुंगाना

मधेसी संगठन
नाम तय हुन बाँकी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending