काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा फासिवाद र लोकप्रियतावादको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन्।
शनिबार आयोजित संविधान संशोधनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नेपालका लागि उपयुक्त नहुने बताएका हुन्। केसीले यस्तो प्रणाली असफल र अधिनायकवादी बन्न सक्ने दाबी गर्दै संसदीय प्रधानमन्त्रीय प्रणाली नै देशका लागि उपयुक्त रहेको उल्लेख गरे।
उनले मिश्रित निर्वाचन प्रणाली कायम राख्नुपर्नेमा जोड दिँदै संविधान संशोधनका नाममा विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप हुन सक्ने खतरा रहेको बताए। उनका अनुसार नेपालको संविधान निर्माणका विभिन्न चरणमा भारतलगायत बाह्य शक्तिहरूले दबाब सिर्जना गरेका उदाहरण छन्।
केसीले राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा गर्न गणतन्त्रवादी तथा देशभक्त शक्तिबीच एकता आवश्यक रहेको बताए। साथै संविधानका केही प्रावधान पुनरावलोकन गर्नुपर्ने माग पनि जनमोर्चाले अघि सारेको छ।
जन्मको आधारमा नागरिकता, वैवाहिक अंगीकृत नागरिकता, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणजस्ता विषयमा पुनर्विचार आवश्यक रहेको जनमोर्चाको धारणा छ। मुख्य संवैधानिक पदमा वंशजको नागरिकता अनिवार्य हुनुपर्ने र अन्य पदाधिकारीका लागि पनि कडा मापदण्ड आवश्यक रहेको पार्टीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - २२:४२
काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...
श्रावण ११ गते, २०८३ - २२:०७
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...
श्रावण ११ गते, २०८३ - ०८:५२
काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...
श्रावण ११ गते, २०८३ - ०८:४९
म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...
श्रावण ११ गते, २०८३ - ०८:४२
काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...
श्रावण ११ गते, २०८३ - ०८:२५
काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...
श्रावण ११ गते, २०८३ - ०८:२२
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...
श्रावण ११ गते, २०८३ - ०८:२०
सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...
श्रावण ११ गते, २०८३ - ०८:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...
श्रावण ९ गते, २०८३ - १९:४८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...



प्रतिकृया लेख्नुहोस्: