काठमाडौं । गैँडाकोटमा प्रधान कार्यालय रहेको इन्फिनिटी लघुविक्त वित्तीय संस्थाले छ लाख २९ हजार ९३० कित्ता साधारण शेयर बित्री गर्ने भएको छ ।
कम्पनीको जारी पूँजी रु २० करोडको बराबरको प्रति साधारण शेयर रु १०० अङ्कित दरका ३२।५ प्रतिशत शेयर सार्वजनिक निष्काशनको निमित छुट्टयाएको रु छ करोड ७४ लाख बराबरको छ लाख ७४ हजार किक्ता साधारण शेयर बित्री गर्न लागिएको हो ।
त्यसमा कम्पनीका कर्मचारीका लागि जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हजार ३७० कित्ता तथा सामूहिक लगानी कोषका लागि पाँच प्रतिशत अर्थात् ३३ हजार ७०० किक्ता साधारण शेयर बित्री गरिनेछ ।
सो कम्पनीको शेयर यही जेठ १३ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा आगामी असार १० गतेसम्म बिक्री गरिनेछ । नेपाल धितोपत्र बोर्डले गत वैशाख २३ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।
केयर नेपालले गरेको कम्पनीको वित्तीय विश्लेषणमा औसतभन्दा कम आधार जनाउने ग्रेड चार रेटिङ दिएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । संस्थाको आर्थिक वर्ष २०७७र७८ सम्म प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ३८ पैसा र प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ १३ पैसा रहनेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: