काठमाडौँ। राष्ट्रयिसभाको आजको बैठकमा राष्ट्रयि सरोकार तथा समन्वय समतिकिा सभापत दिलकुमारी रावलले समतिकिो प्रतिवेदन प्रस्तुत गरिन् । समतिलिे सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको वकिास समन्वय वार्षिक अन्तर्क्रयिाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ ।
सो समितिका सदस्यमा इन्दु कडरयिा, कोमल ओली, खमिलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, दीपा गुरुङ, बद्रीप्रसाद पाण्डे, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रति पासवान र सुरेन्द्र पाण्डे रहेबका छन् ।
सङ्घ, प्रदेश र स्थानीय तहगतका सरकारका क्षेत्राधकिार, सीमा, दायत्वि एवं जम्मिेवारी सम्बन्धमा प्रतविेदनले सरकारलाई सुझाव दिए । कानून, कर्मचारी व्यवस्थापन, प्राप्त अनुदान, आन्तरकि स्रोत परचिालन, आयोजना तर्जुमा कार्यान्वयनमा सरकारी भूमकिाका वषियमा प्रतिवेदनले सुझाव दिएका छन् ।
सङ्घीयता सफल कार्यान्वयन गर्न सङ्घको भूमिकाले समयमै नीती कानून तथा मापदण्ड नर्मिाण गर्नुपर्ने, साझा अधकिार वषियलगायत शासन सञ्चालनका वषियमा नेतृत्वदायी भूमिकामा हुनुपर्ने प्रतिवेदनले सुझाव दिएका छन् ।
यसैगरी स्थानीय तह र सङ्घका बीचका समन्वयकारी भूमकिा प्रदेशले खेल्नुपर्ने, स्थानीय आवश्यकतामा आधारति योजना तर्जुमा र सफिारसि गर्नुपर्ने र स्थानीय तहले स्थानीय आवश्यकता पहचिान गरी योजना तर्जुमा गर्नुपर्ने सुझाव समेत प्रतिवेदनले दिएको छ । प्रतविेदनले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कानूनी, नीतगित, आयोजना छनोट, स्रोत पहचिान र परचिालन नरिन्तर समन्वय र सहकार्य हुनुपर्ने सुझाव दिएको छ ।
विधेयक सर्वसम्मत स्वीकृत
बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन०” विधेयक २०७५ लाई सर्वसम्मतलिे स्वीकृत गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय, कानून तथा संसदीय मामलिामन्त्री भानुभक्त ढकालले राष्ट्रयिसभाको आजको बैठकमा सो वधिेयक प्रस्तुत गरेका थिए।
विधेयकको सैद्धान्तकि पक्षमाथकिो छलफलमा वृषेशचन्द्र लाल, रामनारायण वडिारी, बद्रीप्रसाद पाण्डे, अनतिा देवकोटा, जीतेन्द्रनारायण देव, प्रकाश पन्त, प्रमलिा कुमारी, डा वमिला राई पौडेल, जीवन बुढाले भाग लिएका थिए ।
छलफलमा उठेको जज्ञिासाको जवाफ दिँदै मन्त्री ढकालले संवधिानलाई मूल आधार बनाई वधिेयक आएको स्पष्ट पार्दै संवधिानसति बाँझनिे गरी विधेयक आएको छैन भने । उनले संवधिानले सङ्घ, प्रदेश र स्थानीय तहलाई दएिको अधकिारलाई वधिेयकले कहीँ कतै खुम्च्याउने काम नगरेको स्पष्ट पारे । राष्ट्रयिसभाको अर्को बैठक भोल ि६ गते दनिको १ बजे बस्नेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: