Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यी हुन् सगरमाथाको चुचुरोमा हस्तमैथुन गर्ने गिरोह

काठमाडौं । नेपाल र नेपालीको अपमान गर्नेगरि एक अमेरिकी नागरिकले सगरमाथाको चुचुरोमा बसेर हस्तमैथुन गरेका छन् । अमेरिकाको भर्जिन आइल्यान्डका एक ३६ वर्षीय पुरुषले नेपालीको धरोहरको रुपमा रहेको पवित्र स्थान सगरमाथाको चुचुरोमा हस्तमैथुन गरेर रेकर्ड कायमको दुस्साहस गरेका हुन् ।

अमेरिकी नागरिक ह्यूज ए रेक्सहनले विश्वको सर्वोच्च शिखर सगरमाथामा हस्तमैथुन गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । ट्वीटर मार्फत सार्वजनिक उक्त तस्बिर गिरोहका एक व्यक्ति करिम शाह निजारीले सार्वजनिक गरेका छन् ।

https://twitter.com/shahnizari/status/1131609973128081408

ट्वीटरमा तस्बिर राख्दै लेखिएको छ, ‘‘आज सगरमाथासँगका सबै कीर्तिमानहरू तोडिँदै गर्दा हामीले पहिलोपटक पृथ्वीको सबैभन्दा उच्च शिखरमा हस्तमैथुन गरेको देखेको छौँ ।’ यो काम उनिहरुले स्थानिय समयअनुसार ११ः११ बजे बिहान १ सय २० दर्शकहरुको उपस्थितिमा गरेको ट्वीट मार्फत नै जानकारी गराएका छन् । उनिहरु बिहिबार सर्वौच्च शिखर सगरमाथा पुगेका थिए ।

अमेरिकी नागरिकले गरेको यस्तो कार्यको चौतर्फी विरोध भएको छ । अहिले सामाजिक सञ्जाल मार्फत उनिहरुलाई कारबाही गर्न माग गरिएको छ । यो नेपाल र नेपालीको सम्मान माथि चोट पुर्याएको भनि उनिहरुलाई कडा कारबाहीको माग भएको हो । यस्तो कामप्रति विदेशीहरुले पनि सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् । उनीहरुले कारबाहीको माग गरेका छन् ।

यी हुन् ती चार दुस्साहसकारी

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending