Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बिस्फोटमा नागरिकको मृत्यु भएको छैन् भनेपछि कांग्रेसको आपत्ति

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आईतबार दिउसो काठमाडौंका दुई स्थानमा भएको बिस्फोटका घटनामा कुनै नागरिकको मृत्यु नभएको बताएपछि कांग्रेसका सांसदहरुले आपत्ति जनाएका छन् । कांग्रेसका सांसदहरुले बम बिस्फोटको घटनामा मृत्यु हुने जनता होइन् भन्ने अधिकार कसले दियो भनि प्रश्न गरेका हुन् ।

कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भने, ‘हिजो पनि द्धन्द्धकालमा जति मारिए या मरे सुरक्षा निकाय होस् या द्धन्द्धरत पक्ष होस् । के उनिहरु जनता थिएनन् ? नेपाली नागरिक थिएनन् ? त्यसकारण यो गैरजिम्मेवार अभिव्यक्ति प्रयोग गर्न हुन्न गर्न पाईन्न ।’ कांग्रेस सांसदहरुले गृहमन्त्री थापाले घटनामा सांसदहरुको सहभागिता त छैन् भनि गरेको प्रश्नमा प्रष्ट पार्न समेत माग गरेका छन् । कांग्रेसका सांसद कँडेलले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।

सोमबार बिस्फोटको घटनाबारे संसदलाई जानकारी दिने क्रममा गृहमन्त्री रामबहादुर थापा बादलले विस्फोटमा कोही नागरिकको मृत्यु नभएको बताएका हुन् । उनले घाईते भएका अधिकांश पनि नागरिक नभएको बताए ।

उनले भने, ‘विस्फोटबाट ४ जनाको मृत्यु भएको छ । भने झण्डै आधा दर्जन घाईते भएका छन् । कुनै नागरिकको मृत्यु भएको छैन् । यो समुहसँग सम्बद्ध कार्यकर्ताहरुको मृत्यु भएको छ । घाईते भएका छन् ति पनि समुहसँग सम्बद्ध अधिकांश कार्यकर्ता नै छन् ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy