Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

यस्तो बन्यो मोदी सरकारको क्याबिनेट, अमित शाहलाई गृह र राजनाथलाई रक्षा

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार सपथ लिएका मन्त्रीहरुलाई विभाग छुट्याएका छन् । भाजपा अध्यक्षसमेत रहेका अमित शाह मोदी सरकारको गृह मन्त्रीमा नियुक्ती भएका छन् । चर्चा रहेको अर्थ मन्त्रालय निर्मला सीतारमणलाई जिम्मा दिइएको छ । राजनाथ सिंह रक्षा मन्त्रालयमा आएका छन् ।

पूर्व विदेश सचिवको भूमिकामा रहेका कुटनीतिज्ञ एस जयशंकरलाई विदेश मन्त्री बनाइएको छ । निति गडकरीलाई सडक परिवहन, राजमार्ग तथा लघु र मध्य उद्योगको जिम्मा दिइएको छ । स्मृति ईरानी कपडा मन्त्रालयको साथ साथै महिला तथा बाल विकास मन्त्री भएकी छिन् । नरेन्द्र सिंह तमोर कृषि मन्त्री बनेका छन् । हर्षवर्धन स्वास्थ्य मन्त्री र पीयूष गोयललाई रेल मन्त्री बनाइएको छ ।

क्याबिनेटमा भाजपाका ५३ मन्त्री
नरेन्द्र मोदी नेतृत्वका क्याबिनेटमा भाजपाको तर्फबाट ५३ जना मन्त्री बनेका छन् । क्याबिनेटमा सहयोगी दलको तर्फबाट ४ जना मन्त्री बनेका छन् । सरकारमा हाल जदयू र अपना दल सामेल भएका छैनन् । मन्त्रीमण्डलमा १९ नयाँ अनुहार पनि थपिएका छन् । लोकसभा चुनावमा भाजपाले सबैभन्दा बढि सिट जितेको उत्तर प्रदेशबाट ८ सांसदलाई मन्त्री बनाइएको छ । शुष्मा स्वराज, मेनका गान्धी, राज्यवर्धन राठौर, महेश शर्मा र सुरेश प्रभु मन्त्रीमण्डलमा समावेश भएका छन् ।

राहुललाई हराउने स्मृति क्याबिनेटमा सबैभन्दा कम उमेरकी
४३ वर्षीया स्मृति ईरानी मोदी क्याबिनेटमा सबैभन्दा कम उमेरकी हुन् । लोजपा प्रमुख रामविलास पासवान सबैभन्दा बढि उमेरका हुन् । उनको उमेर ७२ वर्षको छ ।

माेदी सरकारमा यसपटक ६ जना महिलाहरुले मन्त्री पद पाएका छन् । निर्मला सीतारमण, हरसिमरत कौर बादल, स्मृति ईरानी, साध्वी निरंजन ज्योति, रेणुका सिंह सरुता र देबश्री चौधरी मन्त्री बनेका छन् । यसअघिको सरकारमा ९ जना महिला मन्त्री बनेका थिए ।

यस्ताे छ माेदी क्याबिनेट

राजनाथ सिंह    रक्षा
अमित शाहगृह
नितिन गडकरीसड़क परिवहन एवं राजमार्ग, सूक्ष्म, लघु और मध्यम उद्यम
डीवी सदानंद गौड़ारसायन और उर्वरक
एस जयशंकरविदेश
निर्मला सीतारमणवित्त और कॉर्पोरेट मामले
रामविलास पासवानउपभोक्ता मामले, खाद्य एवं नागरिक आपूर्ति
नरेंद्र सिंह तोमरकृषि, किसान कल्याण, ग्रामीण विकास, पंचायती राज
रविशंकर प्रसादविधि और न्याय, संचार, इलेक्ट्रॉनिक्स और आईटी
हरसिमरत कौर बादलखाद्य प्रसंस्करण उद्योग
थावरचंद गहलोतसामाजिक न्याय और अधिकारिता
रमेश पोखरियाल निशंकमानव संसाधन विकास
अर्जुन मुंडाजनजाति मामले
स्मृति ईरानीकपड़ा, महिला और बाल विकास
डॉ. हर्षवर्धनस्वास्थ्य और परिवार कल्याण, विज्ञान और प्रौद्योगिकी, पृथ्वी विज्ञान
प्रकाश जावड़ेकरपर्यावरण, वन और जलवायु परिवर्तन, सूचना और प्रसारण
पीयूष गोयल   रेलवे, उद्योग और वाणिज्य
धर्मेंद्र प्रधान   पेट्रोलियम, प्राकृतिक गैस और इस्पात
मुख्तार अब्बास नकवीअल्पसंख्यक मामले
प्रह्लाद जोशी  खनन, कोयला और संसदीय कार्य
महेंद्र नाथ पांडेयकौशल विकास और उद्यमशीलता
अरविंद सावंतभारी उद्योग और सार्वजनिक उपक्रम
गिरिराज सिंह    पशुपालन, डेयरी और मत्स्यपालन
गजेंद्र सिंह शेखावतजल शक्ति

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending