एजेन्सी । अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रेजेंटेटिव)की अध्यक्ष नेंसी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जेलमा हाल्नुपर्ने बताएकी छिन् । उनले डेमोक्रेट्स सांसदहरुको वैठकमा ट्रम्पमाथि महाअभियोग नभई जेल हाल्नूपर्ने बताएकी हुन् ।
उनले २०२० मा दोस्रो पटक ट्रम्प चुनाव लडेर हारे भने उनलाई आपराधिक मुद्दा लगाउनुपर्ने समेत बताएकी छिन् । नेंसी मैक्सिको सीमामाथि पर्खाल बनाईने कुराको विरोध गर्दै आएकी छिन् । अन्तराष्ट्रिय मिडियाले जनाए अनुसार पछिल्लो समय ट्रम्पलाई महाअभियोग चलाउन सांसदहरुबीच छलफल भईरहेको छ ।
ट्रम्पले कानून तोडेको आरोप
डेमोक्रेट्सहरु राष्ट्रपति ट्रम्पले २०१६ मा भएको चुनावको दौरान कानून तोडेको बताउँछन् । उनिहरुले चुनावमा रुसको खुफिया एजेन्सीको भूमिकाबारे अनुसन्धान गर्न माग गरिरहेका छन् । चुनाव अघि दुई महिलाईहरुलाई ट्रम्पले दिएको पैसाको छानविन गर्न माग गरेका छन् ।
धेरै अमेरिकी ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा
ट्रम्पलाई महाअभियोग लगाउनुको लागि धेरै मानिसहरुको समर्थन आवश्यक पर्छ । हालै भएको एक सर्वेक्षण रिपोर्टमा ट्रमलाई महाअभियोग लगाउने पक्षमा धेरै भोट आएको थियो । अहिलेसम्म एक जना रिपब्लिकन सांसदले मात्रै महाअभियोग लगाउने विषयमा समर्थन गरेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: