Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

धमका दिन मलेशिया पुगेका कलाकार जेल बसेर फर्किए

मलेशिया । सास्कृतिक कार्यक्रमको लागि गत जुन-६ मा मलेशिया पुगेका तीन जना कलाकारहरु २४ दिनको जेल बसाई पूरा गरि बिहिवार स्वदेश फर्किएका छन्। मुस्लिमहरुको महान पर्व हरिरायाको अवसरमा अनलाइन सेमुल प्रयोगकर्ताहरुको समूह एस.एस.ओ.जी ले आयोजना गरेको धमका एकमा आफ्नो प्रस्तुति देखाउन मलेशिया पुगेका गायकद्वय सुनिता थेगिम,श्रेया राई र सुजन आङ्ग्देम्बेलाई क्वालालम्पुरको कोतराया कम्प्लेक्सको कार्यक्रम स्थलबाटै मलेशियाको अध्यगमन बिभागले पक्राउ गरेको थियोे।

अध्यागमनले गरेको कारबाहीमा स्थानीय कलाकार,आयोजक र दर्शक सहित ३२ जना पक्राउ परेका थिए । कार्यक्रम आयोजकले नेपालबाट कलाकार ल्याउदा मलेशियन अध्यागमन नीतिको मापदण्ड बिपरित ल्याएर सास्कृतिक कार्यक्रम गरेको अनुसन्धानमा देखिएपछि कलाकारहरुलाई जेल राखेको हो। पक्राउ परेका मध्य आयोजक र कार्यक्रममा सहभागी दर्शक यसअघि नै रिहा भैसकेका छन्।

यता मलेसिया स्थित नेपाली दूतावासले मलेशियामा कुनैपनि कार्यक्रमको आयोजना गर्दा वा नेपाल कलाकार बोलाउदा सरकारी नीति नियम अन्तर्गत रहेर मात्रै गर्न बिज्ञप्ति मार्फत सबैलाई सचेत गराएको छ। मलेशियास्थित विभिन्न संघसंगठन र दूतावासको पहलमा रिहा भएका ३ जना कलाकारलाई नेपाल फर्काउन कार्यक्रम आयोजकले हवाई टिकटको ब्यबस्था मिलाएका हुन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: