एपल कम्पनीलाई दुई दशकभन्दा लामो समय दिएर विश्वकै सबैभन्दा मूल्यवान व्यवसाय बनाउन मद्दत गरेका ब्रिटिश नागरिक सर जोनी आइभले आफ्नो नयाँ व्यवसाय शुरू गर्न लागेका छन्।
एपललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक आफ्नै सिर्जनात्मक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एपल हुने बताइएको छ।
\"यो जीवनमा परिवर्तन गर्नका लागि प्राकृतिक र सहज समय लाग्यो,\" उनले भने।
एपलका प्रमुख टिम कुकले \'एपललाई पुनर्जीवन दिने उनको भूमिकाका बारेमा बढाएर भन्न नसकिने\' बताएका छन्।
तर उनको प्रस्थान आईफोनको विक्री घटेर एपलका शेयरधनीहरू चिन्तित भएको बेलामा भएको छ।
उनी सन् १९९६ मा एपलको आर्थिक अवस्था कमजोर भएको बेला डिजाइन स्टुडियोका प्रमुख भएका थिए।
एपलको आर्थिक अवस्थामा सुधार सन् १९९८ मा आईम्याक र सन् २००१ मा आईपोडको निर्माणपछि भयो।
उनकै नेतृत्वमा एपलका अन्य उत्पादनहरू निर्माण भए:
एपलका संस्थापक स्टिभ जब्सले एक पटक भनेका थिए, \"एपलमा मेरो कोही आध्यात्मिक साझेदार छ भने त्यो जोनी हो।\"
सर आइभले हालै गरेका काममध्येको एक एपलको नयाँ मुख्यालय एपल पार्क थियो। बिबिसिबाट
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: