प्योङ्याङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रस्तावलाई उत्तर कोरियाली प्रथम उप विदेश मन्त्री चोए सोन हुनीले शनिबार स्वागत गरेको हो ।
उनले अर्थपूर्ण र उपलब्धीमुलक हुने भए शिखर बैठक बस्न उत्तर कोरिया तयार रहेको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार विहान ट्वीट गर्दै दक्षिण कोरिया भ्रमणमा आएका बेला उत्तर कोरियाका नेता किम जोङ अनसँग भेटवार्ता गर्न चाहेको उल्लेख गरेको केही घण्टामै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रपति ट्रम्प शनिबार बेलुका दुई दिने भ्रमणका लागि दक्षिण कोरियाको राजधानी सोल आउने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् ।
उहाँ जापानको ओसाकामा भइरहेको जि २० शिखर सम्मेलनमा सहभागी भएर त्यतैबाट दक्षिण कोरिया आउन लागेको हो ।
उहाँले आइतबार उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने विभिन्न ठाउँहरुको भ्रमण गर्ने तय भइसकेको जनाइएको छ ।
दक्षिण कोरियाका प्रथम उप विदेश मन्त्री चोएले अमेरिकाको तर्फबाट वार्ताका लागि औपचारिक प्रस्ताव भने आइनसकेको स्पष्ट पारे ।
गत बर्ष किम र ट्रम्पबीच दुई ओटा शिखर बैठक भएको थियो । तर बैठकमा भएका सहमति कार्यान्वयन नभएपछि दुवै पक्षले एक अर्कालाई दोषारोपण गर्दै आपसी सम्वन्ध विग्रिएको थि
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: