एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार राति श्रीलंकाले वेस्ट इन्डिजमाथि २३ रनको रोचक जित निकालेको छ । यस जितसँगै श्रीलंकाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ । आठ खेलबाट आठ नै अंक बनाएको श्रीलंका तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एक खेल खेल्न बाँकी रहेको श्रीलंकालाई अगाडी बढ्न अन्तिम जितसँगै अन्य टोलीको नतिजाले पनि प्रभाव पार्नेछ । वेस्ट इन्डिज यसअघिनै बाहिरिएको छ ।
श्रीलंकाले दिएको तीन सय ३९ रनको विजय लक्ष्य पाएको वेस्ट इन्डिज निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर तीन सय १५ रनमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले शतकीय पाली खेले । पुरनले एक सय १८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । फावियन एलनले ५१ रनको शर्धशतकीय पाली खेले । क्रिस गेलले ३५, सिमरोन हेटमेयरले २९ र कप्तान जासन होल्डरले २६ रन बनाए । श्रीलंकाका लासिथ मालिङ्गाले तीन विकेट लिए । कसुन राजिथा, जेफरी भान्डर्से र एन्जेलो म्याथ्युजले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिसका फर्डान्डोले शतकीय पाली खेले । उनले
एक सय चार रन बनाए । फर्नान्डोको एकदिवसीय क्रिकेटम यो पहिलो शतक हो । कुशल परेरा र दिमुथ करुनारत्नेले ९३ रनको साझेदारी गरे । परेराले ६४ र करुनारत्ने ३२ बनाए । लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र एन्जेलो म्याथ्युजले २६ रनको योगदान गरे । वेस्ट इन्डिजका
जासन होल्डरले दुई विकेट लिए । सेल्डन कट्रेल, ओसेन थोमस र फाबियन एलनले एक एक विकेट लिएका थिए ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: