Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

फोनमा धेर झुण्डिने विद्यार्थी बढी यौनकर्ममा लाग्ने अध्ययनको निष्कर्ष

काठमाडौं । जतिखेर पनि स्मार्टफोनमा झुण्डेर बस्ने विद्यार्थीहरूले अलिअलि मात्र फोन चलाउनेहरूभन्दा बढी यौनकर्म गर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता विद्यार्थीहरूले बढी मानिससँग यौन गरे पनि खुशी चाहिँ नहुने पनि अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय अनुसन्धाताहरूको एक टोलीले अमेरिकाका विश्वविद्यालयका ३ हजार ४ सय २५ विद्यार्थीमाथि सर्वेक्षण गरेर उनीहरूको फोन प्रयोग, मानसिक स्वास्थ्य र जीवनका अन्य पक्षका बारेमा सोधेका थिए ।

सर्वेक्षणमा भाग लिने पाँचमध्ये एक विद्यार्थीका बढी यौनसाथी हुने, उनीहरूमा रक्सी पिउने समस्या हुने। मानसिक स्वास्थ्य खराब हुने र अंक पनि कम आउने गरेको पाइयो ।

डेटिङ यापहरूले विद्यार्थीहरूलाई बढी साथी भेट्न सहायता गर्ने देखिएको छ । फोनमा झुण्डिरहने विद्यार्थीहरूले परम्परागत सम्बन्धलाई बेवास्ता गर्ने गरेका छन् ।

तर फोन र मानसिक स्वास्थ्यको सम्बन्धका विषयमा थप अनुसन्धान गर्नुपर्ने अनुसन्धाताहरूको भनाइ छ । तर स्मार्टफोनप्रतिको अत्यधिक लगावले मानसिक स्वास्थ्य खराब गर्ने विषयलाई चाहिँ विश्वविद्यालयहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने हुन्छ ।

सर्वेक्षणमा महिला र जवान सहभागीहरूले बढी फोन प्रयोग गरिएको पाइयो । अनि स्मार्टफोन बढी प्रयोग गर्ने विद्यार्थीहरूका बढी यौन साथी हुने सम्भावना रहेको देखियो ।

फोनको प्रयोग अत्यधिक गर्नेमध्ये ३८ प्रतिशतले एक वर्षमा दुई वा त्यसभन्दा बढी यौनसाथी बनाएका थिए भने ७ प्रतिशतले चाहिँ ६ वा त्यसभन्दा बढी यौनसाथी बनाए ।

कम फोन प्रयोग गर्नेहरूमध्ये २७ प्रतिशतले दुई वा त्यसभन्दा बढी यौनसाथी बनाए ।

‘स्मार्टफोनले यौन सम्पर्कको मञ्च उपलब्ध गराउने र यसमा दीर्घकालीन सम्बन्ध तथा अस्थायी सम्बन्ध दुवै पर्ने देखिएको छ,’ अनुसन्धानकर्ताहरूले पेपरमा लेखे ।

एजेन्सी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies