विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा विद्यार्थी संगठनले तोडफोड गरी तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा प्राध्यापक भर्नाको विरोधमा पाँच विद्यार्थी संगठनले तोडफोड गरी तालाबन्दी गरेका हुन् ।
छानविन समितिले दिएको सुझाव विपरीत प्राध्यापक, उपप्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको भन्दै आइतबार अनेरास्वियु, अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
तर गत चैत ५ गते प्रधानमन्त्री कार्यालयले सेवा आयोगले खुलाएको विज्ञापन प्रक्रिया तत्काल रोक्न निर्देशन दिदै विश्वविद्यालयमा भएको अनियमितताको विषय छानबिन गर्न समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झा नेतृत्वमा गठन भएको उक्त छानबिन समितिले पाँच वर्षे गुरु योजना बनाएर मात्र जनशक्ति भर्नाको प्रक्रिया अघि बढाउन सुझाव दिएको थियो ।
सुझावअनुसार गत असार १३ गते डा। सन्देश कोइरालाको संयोजकत्वमा पाँच वर्षे गुरु योजना तयार समिति गठन भएको छ । सो समितिलाई पाँच वर्षे कार्ययोजना बनाउन एक महिनाको समय दिएको थियो । समिति गठन भएको एकसाता पछि विश्वविद्यालय सेवा आयोग पूरानो विज्ञापनका आधारमा जनशक्ति भर्नाको प्रक्रिया अघि बढाएपछि अनिश्चितकालीन तालाबन्दी गरेको अनेरास्वयु मोरङ संयोजक गोकर्ण घिमिरेले बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: