Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी प्रेमजोडी ! जसले बिहे गरेको ७१ वर्षपछि छोडे एकैदिन संसार

जर्मनी ।संसारमा केही यस्ता उदाहरण भेटिन्छन्, जसले प्रेमलाई हेर्ने दृष्टिकोण नै फरक गरिदिन्छन र मनलाई द्रवित पारिदिन्छन् ।

एकवर्ष डे्टिङ गरे उनीहरुले । आजभन्दा ७१ वर्ष अघि दुबैले विवाह गरे । ७१ वर्ष दुबै खुशीका साथ सँगै बसे । जीवनका सबै कुरा सँगै झेले । र, ९४ वर्षका हर्बट र ८८ वर्षकी मर्लिनले गत शुक्रबार भने यो संसारलाई अलविदा भने । उनीहरुको मृत्युबीच १२ घण्टाको मात्रै अन्तर थियो ।

समाचारमा जनाईए अनुसार, हर्बट डेलाइगलको कथा ७२ वर्ष अघि एउटा क्याफेबाट शुरु भएको थियो त्यतिखेर उनी २२ वर्षका थिए जबकि मर्लिन भने १६ वर्षे किशोरी । मर्लिन त्यही क्याफेमा काम गर्थिन र हर्बट साथी भेटन त्यहाँ पुगेका थिए ।

मर्लिनलाई देख्ने बित्तिकै ‘पहिलो नजरमा प्यार’ को अवस्था भयो हर्बटको । केही सोचविचारपछि उनले मर्लिनलाई डेटको निम्तो दिए । र, उनीहरुको प्रेम शुरु भयो । एकवर्षपछि उनीहरुले बिवाह गरे ।

बिहापछि मर्लिनले श्रीमानसँग ६ वर्ष जर्मनीमा बिताइन । त्यसपछि दुबैले दोश्रो विश्वयुद्दको बेला सेनामा सेवा गरे । हर्बटले कोरिया र भियतनाममा जागिर गरे । २२ वर्षको सेवा पछि उनी सेनाबाट रिटायर भए ।

उनीहरुको छ छोराछोरी र १६ नाती नातिनी छन् । उनीहरु सँगै बस्थे । सोमबारका दिन दम्पत्तिको अन्तिम संस्कार निकै सादगीपूर्ण तरिकाले गरिएको समाचारमा उल्लेख छ । उनीहरुको प्रेम र जीवनकथा त्यसक्षेत्रमा निकै प्रख्यात र प्रेरणादायी रहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies