काठमाडौं। माया भनेको के हो, जसले मानिसलाई कुनै पनि हदसम्म जान बाध्य तुल्याउन सक्छ ? कोही चन्द्रमा र ताराहरू तोड्ने कुरा गर्छन्, कोहीले आफ्नो ज्यान जोखिममा राख्ने कुरा गर्छन्।
तर, एकजना बिधार्थीले आफ्नो प्रेमिकालाई आफ्नो सुटकेसमा लुकाएर होस्टेलमा ल्याएको घटना हालै बाहिरिएको छ ।
यो रोचक र डरलाग्दो घटना हरियाणाको सोनीपतको हो । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जुन सोनीपतस्थित ओपी जिन्दल युनिभर्सिटी कलेज होस्टेलको भएको दाबी गरिएको छ ।
केटीहरूलाई केटा होस्टलमा आउन कडा प्रतिबन्ध छ भन्ने सबैलाई थाहा छ। तर यहाँ बस्ने एक केटाले उनको मायामा यति मुग्ध भए कि उसले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर होस्टेल भित्र ल्यायो । तर उनी समातिए ।
जानकारीका अनुसार केटाले आफ्नी प्रेमिकालाई सुटकेसमा लुकाएर ल्याइरहेको बेला केटीले कराउन थाली । त्यस पछि सुरक्षाकर्मीलाई शंका लाग्यो । उनीहरूले तुरुन्तै सुटकेस जाँच्न सुरू गरे र ल्याउने केटाको परिचय पनि खुल्यो। सुटकेस खोल्दा सामानको सट्टा भित्र एउटी केटी भेटियो । यो देखेर त्यहाँ उपस्थित सबै स्तब्ध भए । उनले तुरुन्तै केटीलाई सुटकेसबाट निकालियो ।
सार्वजनिक भएको भिडियोमा केही महिला सुरक्षा गार्डले सुटकेस खोल्दै गरेको देखिन्छ । सुटकेस भित्र हेरे पछि त्यो सामान नभई केटी हो भनेर देखेर उनी छक्क पर्छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: