Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

भारतलाई ठुलो राहत, अमेरिकाले कश्मीर मुद्दामा नीति नफर्ने

एजेन्सी । अमेरिकाले कश्मीर मुद्दामा आफ्नो नीति नफर्ने भएको छ । अमेरिकाले कश्मीर मुद्दामा भारत र पाकिस्तान बीचमा नै सहमती हुनुपर्ने बताएको छ । बिहिबार कश्मीर मुद्दाबारे आफ्नो धारणा राख्दै अमेरिकाले भारत र पाकबीचको द्धिपक्षीय छलफलबाट नै समस्या हल गर्नुपर्ने बताएको हाे । अमेरिकाले तेस्रो मध्यस्थता नखोज्न पनि सुझाएको छ ।

अमेरिकाको विदेश विभागका प्रवक्ता मोर्गन ओर्टागसले आफुँहरु दुवै देशसँग मिलेर नै काम गर्न चाहेको बताएका छन् । उनले कश्मीर मुद्दामा आफुँहरुले गर्न खोजेको मध्यस्थतालाई भारतले इन्कार गरेको कारण द्धिपक्षीय छलफलबाट टुंग्याउनुको विकल्प नरहेको पनि बताए । उनले भारत र पाकिस्तान मिलेर नै विकासमा अगाडि जानुपर्ने बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले भारत र पाकिस्तान दुवैलाई मिलेर नै समस्या सुल्झाउन अपिल गरेका छन् । उनले दुवै देशलाई कश्मीर मुद्दामा संयम हुन पनि आग्रह गरेका छन् । गुटेरेसले जम्मू–कश्मीरको स्थितिलाई प्रभावित पार्ने कुनै कदम नचाल्न पनि दुवै देशलाई अपिल गरेका छन् ।

तेस्रो पक्षले मध्यस्थता गर्न सक्दैन : गुटेरेस
संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसले कश्मीर मुद्दामा तेस्रो पक्षले मध्यस्थता गर्न नमिल्ने बताएका छन् । उनले शिमला सम्झौतालाई उल्लेखित गर्दै तेस्रो पक्षको उपस्थिति नकारेका हुन् । सन् १९७२ मा भएको शिमला सम्झौतालाई आधार मान्दै महासचिव गुटेरेसले समस्या द्धिपक्षीय सहमतिबाट मात्रै हल गर्नुपर्ने सुझाएका हुन् ।

भारत सरकारले सोमबार अनुच्छेद ३७० लाई हटाउँदै लद्दाख र जम्मू–कश्मीरमा केन्द्र शासनको घोषणा गरेको थियो । पाकिस्तानले भारतको उक्त कदम प्रति अवैध भन्दै संयुक्त राष्ट्र संघमा अपिल गर्ने बताएको थियो ।

चीनको समर्थन माग्दै पाकिस्तान
कश्मीर मुद्दामा आफ्नो सहमति जटाउन पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशी शुक्रबार बिहान चीन प्रस्थान गरेका छन् । कुरैशीले चीनमा आफ्नो चीनीयाँ समकक्षी वांग यी र अन्य नेतासँग भेट गर्ने कार्यक्रम मिलाएका छन् । पाकिस्तानले कश्मीर मुद्दामा आफ्नो पक्ष लिन चीनलाई यस अघि नै अपिल गरेको थियो ।

स्मरण रहोस् यसअघि चीनले भारतको कदम प्रति विरोध जनाएको थियो । चीनले भारतकाे कदमले क्षेत्रीय सम्प्रभूतालाई उल्लंघन गरेको आरोप लगाएको थियो । तर, भारतले भने चीनको आरोपलाई खण्डन गर्दै आफ्नो आन्तरिक मामिलामा दखल अन्दाज नगर्न चेतावनी दिएकाे थियाे ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy