काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले सरकारको कारण राँगा भैंसी तस्करी बढेको भन्दै विरोध जनाएका छन् । उनले वैधानिक नाकाबाट राँगा भैंसी ल्याउन निषेध गरेर सरकारले तस्करी बढाएको आरोप लगाए ।
‘काठमाडौंमा मम र छोयलाको अभाव छैन् । विरगञ्ज भन्सारबाट दश हजार राँगा भैसीँहरु आउँथे, तर गत चैत्रदेखि विरगञ्ज भन्सारबाट एउटा पनि राँगा भैसी आएको छैन् । एउटा पनि आएको पनि छैन् । अभाव पनि छैन् । यस्तो लापरबाही के हो ?’ खतिवडाले प्रश्न गरे ।
प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खतिवडाले सरकारको रवैयाको कारण राजस्व पनि नउठ्ने र स्वस्थ राँगा, भैंसी पनि नआउने स्थिति भएको बताए । उनले नाकाको पशु क्वारेन्टाईन काम बिहिन भएको तर जनताको स्वास्थ्यमा लापरबाही भएको आरोप लगाए ।
‘पशु क्वारेन्टाईन पनि काम विहिन भएको छ । राँगा भैंसी चोरी बाटोबाट भित्रिएको छ । पशुको स्वास्थ्य जाँच गरिएको छैन् । जनताको स्वास्थ्यमा पुरै खेलबाड गरिएको छ ।’ खतिवडाले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: