अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
जलालाबाद प्रहरीचौकीमा गएर २० जना तालिबान र अरु तीन जना आइएस लडाकूले आत्मसमर्पण गरेका हुन् । उनीहरुले अबदेखि आफूहरु हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियारहरु पनि प्रहरीलाई बुझाएका बताइएको छ ।
नान्गाहार प्रान्तका प्रान्तीय प्रहरी अधिकारीले सो जानकारी गराएका समाचारमा जनाइएको छ । बुधबार उनीहरुले आफ्ना हातहतियार बुझाएर आत्मसमर्पण गरेका र त्यसमा तीन जना आइएस लडाकूसमेत रहेका भनी उक्त प्रान्तीय प्रहरीका अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।
उनीहरुले विगतका केही वर्षहरुदेखि सरकार विरुद्धको हिंसामा संलग्न भइ काम गर्दै आएका थिए । अबदेखि उनीहरुले आफूहरु हिंसामा नलाग्ने र सरकारको शान्ति प्रक्रियामा सहयोग गर्ने बताएका छन् ।
अफगान सरकारले अफगानिस्तानका बढी तालिबानको प्रभाव रहेका नान्गाहार लगायतका पूर्वी प्रान्तहरुमा शान्ति प्रक्रियामा तालिबानहरुलाई ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
यसबाट सरकारको उक्त शान्ति कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सरकारी अधिकारीको भनाई छ ।
उनीहरुको यो आत्मसमर्पणबारे अफगानिस्तानको हिंसा जारी राखेका तालिबान र आइएसले पनि कुनै प्रतिक्रिया दिएको छैन ।
केही समय देखि अफगानिस्तानका तालिबान र सरकारबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता जारी रहेको छ । तर उक्त शान्तिवार्ता सफल भने हुन सकिरहेको छैन । सिन्ह्वा
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: