Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

हिसिलाले आफ्ना पति बाबुरामको नाममा यस्तो लेखेपछि सामाजिक सञ्जालमा भयो भाईरल

काठमाडौं । समाजवादी पार्टीकी नेतृ एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नि हिसिला यमिले सामाजिक सञ्जाल ट्टिवरमा गरेको ट्विट अहिले निकै भाईरल बनेको छ । कतिपयले उनको ट्विटलाई निकै मजाक पनि बनाएका छन् । यमिको ट्विटलाई कतिपयले भने महिला अधिकारसँग जोडेरसमेत हेरेका छन् ।

नेतृ हिसिया यमिले आफ्ना पति बाबुरामको थर ‘यमि’ राखिदिएर ट्विट गरेपछि उनको ट्विट भाईरल बनेको हो । उनले आफ्ना ससुरा भोजप्रसाद भट्टराईको ९० वर्षको जन्मोत्सव कार्यक्रमको सम्झनामा गरेको ट्विटमा आफ्ना पति बाबुराम भट्टराईको थरमा ‘यमि’ पनि थपिदिएकि थिइन् ।

https://twitter.com/HisilaPost/status/1169266991976177664

सामाजिक सञ्जालमा उनले गरेको ट्विटलाई निकै मजाक उडाइए पछि बाबुरामले नै रिट्विट गर्दै पतिको थर लेख्ने परम्परा मान्नेलाई चुनौति दिएका छन् । उनले पतिको थरलाई नै पत्निको थर मान्नुपर्ने रितिलाई चुनौति दिंदै पतिको थरमा पत्नीको थर किन जोड्न नमिल्ने भनि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘केहि रुढीवादीले हिसिला जीको नाम पछाडि अनाधिकृत ढंगले पतिको थर जोड्न थालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने ? भन्नु स्वभाविक हो । विवाह गर्दैमा जीन नै परिवर्तन हुन्न, त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन् ।’ भट्टराईले विवाह पछि जन्मने सन्तानमा आमाबाबु दुवैको जीन हुने हुनाले उसको थर संयुक्त हुनुपर्ने तर्क राखेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy