Ntc summer Offer
Khabar Dabali २० पुष २०८१ शनिबार | 4th January, 2025 Sat
Investment bank

सेनाका लागि जुत्ता अभावले देशकै छवीमाथि प्रश्न !

एजेन्सी । जर्मन सेना अहिले जुत्ताकाे समस्याबाट गुज्रिरहेकाे छ । देशकाे रक्षा मन्त्रालयले यसकाे पुष्टि गरेकाे छ । त्यति मात्र हाेइन, सेनाका लागि जुत्ताकाे कमी पुरा गर्न दुर्इ वर्षकाे समयवधी दिइएकाे छ । सरकारले सन २०२२ सम्म जुत्ताकाे कमि पुरा गर्ने जनाएकाे छ ।

सांसदद्वारा साेधिएकाे सवालमा जवाफ दिँदै रक्षा मन्त्रालयले सैनिकहरूका लागि दुर्इ जाेडा हेबी कम्ब्याट र एक जाेडी लाइट कम्ब्याट बुट दिइने छ । सिमित उत्पादनका कारण यसकाे माग पुरा गर्न नसकिएकाे रक्षाकाे दाबी छ ।

जुत्ता उद्याेगका कारण संसारकै खतरनाक जर्मन सेनाले जुत्ता लगाउन दुर्इवर्ष कुर्नु पर्ने भएकाे छ । सरकारकाे याे याेजना असफलतालार्इ जुत्ता उद्याेगकाे हेलचेक्र्याइँका नाम दिइएकाे छ ।

सैनिकका लागि जुत्ता नभएकाे समाचारलार्इ विदेशी समाचारपत्रहरूले अत्यधिक प्रचार गरेका छन् । खराब हार्डवेयरका कारणा पनि जर्मनीहरूकाे विदेशमा छवी बिग्रेकाे छ । एक पटक जर्मन लडाकु जहाज स्क्रु खुकुलु भएका कारणा अापतकालिन रूपमा अवतरण गर्नुपरेकाे थियाे । त्यसैगरी लडाकु सवारी साधनहरू पाहाड र धुलाेले भरिएकाे बाटाहरूमा अभ्यास गर्नमा राेक लगाइएकाे थियाे ।

यही वर्षकाे जनवरी महिनामा सेनाका अधिकृत जनरल एबरहर्ड जाेनले सेनाका सैन्य सामाग्रीकाे कमी भएकाे स्वीकारेका छन् । अहिलेकाे स्थितिमा हतियारहरूकाे कमी सन् २०३१ सम्ममा समाधान हुने बताइएकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy