Ntc summer Offer
Khabar Dabali ५ पुष २०८१ शुक्रबार | 20th December, 2024 Fri
Investment bank

एनसेलको फैसलाबारे विज्ञ राखेर छलफल गराउँछौं

\"\" हामीले संविधान र कानूनको अन्तिम व्याख्या गर्ने काम सर्वोच्च अदालतलाई दिएका छौं । तर, पनि सकारात्मक जवाफको लागि जनताले प्रश्न उठाउन नपाउने भन्ने हुँदैन् । लोकतन्त्रमा सबैलाई अधिकार छ । त्यसकारण जनताको चासो, सरोकार तथा चिन्ताको विषय भएको, संसदमा पनि माननीय सदस्यहरुले चाँसो व्यक्त गर्नुभएकोले स्वभाविक रुपमा मेरो समितिमा पनि यस विषयमा प्रश्न उठेको छ । अदालतको अन्तिम फैसला आइसकेको छैन । वास्तविकता बुझ्न हामी छलफलमा रहेका छौं । यसलाई औपचारिक तथा अनौपचारिक कुन प्रकृयाबाट छलफल गर्ने भन्नेमा समिति निष्कर्षमा पुगेको छैन । यदि फैसला त्रुटिपूर्ण रहेछ भने रचनात्मक तरिकाबाट राय सुझाव टिकाटिप्पणी गर्दा अदालत कमजोर हैन अझ बढि बलियो हुन्छ । अदालतमा विचाराधीन मुद्दा भएको भए कसैले प्रभाव पार्न मिल्दैनथ्यो तर फैसला भइसकेको अवस्था छ । फैसलामा कहिँकतै त्रुटि हुनसक्छ । जसरी आम जनतालाई फैसलाप्रति चित्त बुझेको छैन । हामीलाई पनि संसय पैदा भएको छ यदि त्रुटि भएको छ भने सकारात्मक सूझाव अदालतले स्वीकार गर्नुपर्छ । यो संवैधानिक विषय पनि भएको हुनाले विज्ञहरुको सल्लाहमा अघि बढ्ने विचार गरिरहेका छौं । यसमा अदालतको अन्तिम फैसलाको कपि प्राप्त भएपछि अध्ययन गरेर हामी अगाडि बढ्छौं । यस विषयमा संवैधानिक विज्ञ पनि झिकाउछौं । समितिमा बहुमत सदस्यहरुले जे भन्नुहुन्छ निर्णय कार्यन्वयन गर्न म तयार छ । (पोखरेल कानून, न्याय तथा मानव अधिकार समितिकाे सभापति हुन्)

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy