Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

एनसेलको फैसला बाझियो, सदनमा छलफल गर्नुपर्छ

\"\" कुनै पनि व्यवसायिक संस्थाले व्यवसायिक गतिविधि गर्दै गर्दा एउटा प्रक्रियाबाट राज्यलाई कर तिर्ने कुरा स्वभाविक हो । के–कति दरमा कर तिर्ने भन्ने राज्यले बनाएको मापदण्डको आधारमा हुन्छ । यहाँ एनसेल पनि एउटा व्यवसायिक संस्था हो । एनसेलले पनि व्यवसाय गरिसकेपछि राज्यले बनाएको प्रावधानलाई स्वीकार गर्दै कर तिर्ने कुरा अनिवार्य हुन्छ । एनसेल र एक्जियटासँग जसरी व्यवसायीक कारोबार भएको छ त्यसलाई हेर्दा स्वभाविक करको दायित्व सिर्जना भएको देखिन्छ । यहाँ एनसेल र एक्जियटामध्ये एउटा संस्थाले अनिवार्य कर तिर्ने कुरा स्वभाविक हुन्छ । कारोबार गर्ने तर कर तिर्दिन भन्न मिल्दैन् । रह्यो सर्वोच्चको फैसलाको विषय जुन आफैंमा बाजिने खालको छ । एक पटक एक खालको फैसला गर्ने अनि फेरि त्यहि निर्णयलाई नै बाझिने गरि अर्को फैसला गर्ने काम गलत छ । अहिले न्यायलयले फैसला गरिसकेको अवस्था छ । न्यायलयभित्र छलफलको चरणमा भएको भए विषय एउटा तर फैसला भईसकेको हुनाले फैसला के–कति ठिक वेठिक भनेर छलफल हुन सक्छ । यो विषयमा व्यवस्थापिका भित्र पनि छलफल हुन सक्छ । म फेरि पनि भन्छु, एनसेलले लाभ कर तिर्नु पर्छ । कर तिर्नबाट कसैलेपनि उन्मिुक्ति पाउनु हुदैन । यसलाई संसदीय समितिमा छलफल गर्न सकिन्छ गर्नुपर्छ । निकास खोज्न सकिन्छ । (खाँड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक हुन्)

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies