Ntc summer Offer
Khabar Dabali २२ पुष २०८१ सोमबार | 6th January, 2025 Mon
Investment bank

इरानमाथि अमेरिकाको फेरि अर्को प्रतिबन्ध, उच्च अधिकारी र उनका परिवारजनलाई अमेरिका आगमनमा रोक

एजेन्सी । अमेरिका र ईरानबीच तनाव झनै बढी हुने देखिएको छ । ट्रम्प प्रशासनले बिहिबारदेखि ईरानमाथि पुनः अर्को प्रतिबन्धको घोषणा गरेको छ ।

ट्रम्प प्रशासनले ईरानी सरकारी अधिकारी र उनका परिवारका सदस्यलाई समेत अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । विदेश मन्त्री माइक पोम्पियोले बिहिबार सञ्चारमा माध्यमलाई सम्बोधन गर्दै ईरानमाथि थप प्रतिबन्ध लगाइएको जनाएका छन् ।

उनले ईरानी अधिकारी र उनका परिवारले अमेरिकाको स्वतन्त्रता र समृद्धिबाट फाईदा लिएको भन्दै ईरानी अधिकारीले अमेरिकाबाट फाईदा लिन नमिल्ने बताए । उनले ईरानमा भएको कुशासनको कारण जनता समस्यामा भएको भन्दै सरकारी अधिकारीलाई अमेरिकाको समृद्धिबाट फाईदा दिन नमिल्ने बताए ।

संयुक्त राष्ट्र संघीय महासभामा अमेरिका आउन लागेका ईरानी अधिकारीलाई अस्थायी भिषा दिएसँगै अमेरिकाले यस्तो घोषणा गरेको हो । अमेरिकाले ईरानी नेता तथा उच्च अधिकारीलाई महासभामा सत्रको समय भने खुला गरिनेछ ।

ट्रम्प प्रशासनसँग ईरानीले कुराकानी नगर्ने

ईरानका सर्वौच्च नेता अयातुल्ला अली खामनेईले अमेरिका भ्रमणको बेला ट्रम्प प्रशासनसँग कुनै कुराकानी नहुने बताएका छन् । उनले अमेरिकाले लगाएको प्रतिबन्ध नहटाएसम्म कुनै कुराकानी गर्नुको अर्थ नरहेको बताएका हुन् । ईरानी सञ्चार माध्यमसँग गत हप्ताको कुराकानीमा सर्वौच्च नेता खामनेईले ट्रम्प प्रशासनले गरेको अन्यायपूर्ण व्यवहारप्रति आफुँहरु नझुक्ने बरु डटेर सामना गर्ने बताएका थिए ।

तेल कम्पनीमाथि आक्रमण भएसँगै अमेरिका र ईरानबीचको तनाव बढ्दो अवस्थामा छ । अमेरिका र साउदी अरबले आफ्ना तेल कम्पनीमाथि भएको आक्रमणको दोष ईरानमाथि लगाउँदै आएका छन् । अमेरिकाले ईरानलाई आक्रमणको दोषी भन्दै यसअघि पनि विभिन्न शिर्षकमा ईरानमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy