एजेन्सी । साउदी अरबका राजा सलमानका अङ्गरक्षकलाई उनकै एक जना साथीले गोली हानेर हत्या गरेको अधिकारीहरूले बताएका छन् । हत्उको कारण व्यक्तिगत विवाद बताइएको छ । शनिवार राति एकजना साथीलाई भेट्न जाँदा जेनरल अब्देल अजिज एल फागमको माम्दूह बिन मेशाल अल अलीसँग विवाद भएको बताइएको छ ।
गोली लागेका फागमको अस्पतालमा मृत्यु भएको बताइएको छ । ती व्यक्तिले अन्धाधुन्ध चलाएकाले अन्य सात जना घाइते भएको बताइएको छ । आक्रमण गर्ने ती व्यक्तिले आत्मसमर्पण नगरेकाले गोली हानिएको र पछि उनको मृत्यु प्रहरीले जनाएको छ। घाइते हुनेमा दुई जना फागम गएको घरमा रहेका व्यक्ति र पाँचजना सुरक्षाकर्मीहरू रहेको बताइएको छ । जेनरल फागम साउदी अरबमा निकै प्रख्यात थिए । उनी राजा सलमानसँग नजिक थिए ।
उनले राजा अब्दुल्लाहको पनि अङ्गरक्षकका रूपमा काम गरेका थिए । सामाजिक सञ्जालमा उनलाई ‘नायक’का रूपमा चित्रित गरिएको छ । सलमानको राज्यारोहण सन् २०१५ मा भएको थियो । त्यति बेला उनी ७९ वर्षका थिए । तर धेरैलाई राजा मोहम्मदका छोरा युवराज मोहाम्मद बिन सलमान बढी शक्तिशाली भएको लाग्छ । बिबीसी
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: