देवान लुंगेली, चितवन । चितवन भरपुरकी मेयर रेनु दाहाल आफैंमा सक्षम र सफल नेतृ हुन् । चुनावी प्रक्रियाबाट जित हाँसिल गरि भरतपुरको नेतृत्व लिएसँगै उनले महानगरभित्र अनेकन विकास निर्माणका कामहरुको पहलकदमी लिएकी छिन् । दाहालले भरतपुरलाई राष्ट्रिय रुपमै उत्कृष्ट महानगरपालिका बनाउने गरेको संकल्प अहिले पुरा हुँदै पनि गरेको छ ।
उनले महानगरलाई व्यवस्थित बनाउन विभिन्न संरचनाहरु निर्माण तथा परिवर्तन गर्न गरेको पहलकदमीले मूर्त रुप लिँदै गरेकाे छ । देशकै उत्कृष्ट र नमुना महानगर बनाउन हरसमय प्रयत्नशिल मेयर रेनु दाहालले भरतपुर महानगरलाई विकासमा अगाडि लैजान गरेका केहि पलहकदमीबारे यहाँ चर्चा गरिएको छ ।
यी हुन् मेयर रेनु दाहालले गरेका केहि उदाहरणीय २८ पहलकदमी :
१. २ बर्ष नपुग्दै १२५ कि.मी.भन्दा बढी सडक कालोपत्रे ।
२. कृषि तथा वन विश्वविद्यालय रामपुरको स्थापनामा सुरुवात देखि नै पहलकदमी र विकास।
३. अन्तर्राष्ट्रिय गौतम बुध्द रंगशालाको निर्माणको पहलकदमी।
४. अन्तर्राष्ट्रिय शभागृह (सिटी हल) निर्माणको सुरुवात।
५. भरतपुर अस्पतालको भौतिक पुर्वाधार ब्यवस्थापन, महिला र बृध्दहरुलाई निशुल्क ओपिडी सेवा।
६. विभिन्न विधालयहरुको भौतिक पुर्वाधार निर्माण।
७. तरकारी मण्डीको स्थानान्तरण र बहुतले ब्यवसायिक भवनको निर्माणको योजना।
८. तीन पांग्रे सवारी ब्यवस्थापनर ट्राफिक ब्यवस्थापनर ब्यवस्थित पार्किङ ।
९. भरतपुर महानगरको बजेटमा बृदृि ।
१०. रामपुरमा त्रिभुवन विश्वविद्यालयको आंगिक चितवन ईन्जिनियरिङ कलेजको स्थापना।
११. विभिन्न महिला समूह र सहकारीहरुको शशक्तिकरण।
१२. कृषक प्रोत्साहन कार्यक्रम ।
१३. सबै वडा हरुमा खेल मैदान निर्माणको योजना।
१४. भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको पहलकदमी र सुरुवात।
१५. सरकारी जग्गाहरुको खोजी, संरक्षण र ब्यवस्थापन।
१६. भुमिहिन सुकुम्बासी जनताहरुलाई जमिन र आवास हस्तान्तरणको सुरुवात र पहलकदमी।
१७. कोरिया संगको सहकार्यमा फोहोरमैला ब्यवस्थापनको गुरुयोजना निर्माण र पहलकदमी।
१८. चितवन राष्ट्रिय निकुञ्ज बाहिर फाउन्डेसन सहितको मेष जाली निर्माणको सुरुवात र पहलकदमी।
१९. हरियो महानगर बनाउने उदेश्य सहित वृक्षारोपण र गुरुयोजना निर्माण।
२०. ब्यवस्थित बसोबासका लागि निर्माणमा नयाँ मापदण्ड लागू ।
२१. आगामी शैक्षिक सत्रदेखि महानगरको आफ्नै नयाँ पाठ्यक्रम लागू गर्ने तयारी।
२२. सामुदायिक विधालयहरुमा अतभखत अन्तर्गतका संकायहरुको सुरुवात।
२३. सडकहरुको ब्यवस्थापन र चौडा सडकहरुको निर्माण र लिंक रोड र रिङ्ग रोड निर्माणको पहलकदमी र सुरुवात।
२४. अव्यवस्थित जग्गा कटिङ्ग र कित्ताकाटमा रोक।
२५. अन्तर्राष्ट्रिय समुदायसंग भरतपुर महानगरको सम्बन्धमा बिकास।
२६. शहरी स्वास्थ्य परियोजनाको सुरुवात।
२७. पर्यटकिय स्थलहरुको संरक्षण, विकास र प्रवर्द्धन।
२८.उत्कृष्ट र नमुना महानगरको घोषणा र पुरस्कृत।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: