Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

पार्टीलाई बलियो बनाउन होइन् गुटलाई बलियो बनाउने कसरत भयाे

\"\" यहाँ नेविसंघमा मात्रै विवाद भएको भनेर चर्चा गरिएको छ । वास्तवमा नेविसंघमा मात्रै विवाद होइन् अन्य विषयमा पनि कुरा मिलेको छैन् । विभाग थपघट र महाधिवेशन कार्यतालिकामा सहमति जुट्न सकेको छैन् । अर्को वर्षसम्म महाधिवेशन गर्ने गरि कार्यतालिका बनाउन खोजिएको छ । त्यसले कार्यकाल लम्बाउने बाहेक अर्को कुरा देखाउँदैन् । त्यसकारण भदौ या मंसिरमा महाधिवेशनको मिति तोक्नु पर्छ । यदि समय पुगेन भने हामीसँग तीन महिना बाँकि रहन्छ । तीन महिनामा फास्ट ट्रयाकमा काम गर्न सकिन्छ । अन्तिम समयको मिति तोकेर ५ बर्षमा त महाधिवेशन नै हुँदैन । विधानअनुसार हाम्रा सभापति हिँडेका छैनन् । उहाँहरुलाई के भ्रम छ भने विधान भनेकै मै हुँ जस्तो भएको छ । सिद्धान्त र विधान एकातिर नेता अर्कोतिर छन् । यसले पार्टी सिद्धान्त नै कमजोर हुने गरेको छ । हाम्रो पहिले देखि कै माग भनेको विधान र पद्धतिमा पार्टीलाई हिडाउँने हो । यसमा हाम्रा नेताहरुले सुनिरहनुभएको छैन् । सिद्धान्त, विधान, नियमअनुसार काम गर्ने हो भने कुनै समस्या नै आउँदैन । हाम्रा नेताहरु कोहि पनि पार्टी सिद्धान्त र विधानअनुसार चलेका छैनन् । नेताहरु पार्टीलाई बलियो बनाउनुभन्दा पनि आफ्ना गुटलाई बलियो बनाउनतिर केन्द्रित छन् । विधानअनुसार नेतृत्व चल्ने, विधानअनुसार भातृ संगठनलाई चलाउने हो भने कुनै पनि समस्या आउँदैन । यहाँ कुनै लेनदेनको कुरा होइन् । यो पार्टीका दुई तिनवटा नेता बसेर निर्णय लिने कुरा पनि होइन् । पार्टीभित्र विधान मिच्ने छुट कसैलाई छैन् । विधान र प्रकृयाअनुसार सबै चल्न आवश्यक छ । नेताहरु बसेर के–के सहमति गर्नुहुन्छ ? मलाई थाहा भएन । हाम्रो अडान भनेको विधिसंगत ढंगले पार्टी चल्नु पर्यो । महाधिवेनको तिथि, मिति, घण्टा, मिनेट तोक्नु ठुलो कुरा होइन्, यहाँ निहतमाथि प्रश्न हो । विधानअनुसार नेविसंघ र तरुणदलमा अधिवेशन गर्ने गरी तयारी समिति गठन गर्नुपर्छ । ६ महिनामा अधिवेशन सक्नुपर्छ । अधिवेशन नहुने गरी ठुलो कमिटि बनाएर जानुको कुनै अर्थ छैन । यो तरिकाबाट अधिवेशन नै हुँदैन । अधिवेशनलाई सुनिश्चि बनाउनु महत्वपूर्ण कुरा हो । यहाँ त नेताहरु अधिवेशन हुन नदिइ खुरुखुरु आफ्ना मान्छे भर्ती गरिरहेका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies