Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नेप्से पुनः ओरालो यात्रामा

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३६ विन्दुले घटेर २५४.३६ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा शेयर कारोवार भयो ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६९, व्यापार ३५.७२, विकास बैंक २.२९ र जीवन बीमा १६.५५ विन्दुले बढेको छ । यस्तै होटल ९.८८, जलविद्युत् ६.४७, वित्त १.२५, निर्जीवन बीमा २४.६७, उत्पादन २४.२६, अन्य ०.२५, लघुवित्त ०.७३ र सामूहिक लगानी ०.०३ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १३ करोड करोड २२ लाख ११ हजार २४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, एनआइसी एशिया ऋणपत्र रु छ करोड एक लाख ४७ हजार ५००, कृषि विकास बैंक रु चार करोड २८ लाख ६० हजार ८२१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख १४ हजार ५०१, प्रभु बैंक रु दुई करोड २० लाख ४५ हजार ५४७, हिमालयन डिस्टिलरी रु दुई करोड १२ लाख ६१ हजार ६८९ र एनआइसी एशिया बैंकको रु एक करोड ४७ लाख ८८ हजार १७४ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.८० प्रतिशतले कमाउँदा साल्ट टे्डिङ कर्पोरेशन ८.३४, यूनियन हाइड्रोपावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक २.८८, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.६५, र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २.५१ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर ७.६२, हिमालयन पावर पार्टनर ४.८२, हिमालयन डिस्टिलरी ३.१९, नेपाल फाइनान्स २.९४ र अरुण काबेली पावरका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: