Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

सूर्योदयको स्थापना दिवसमा रक्तदान

स्याङ्जा । सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाले संस्थाको २१ औं स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जीवनदान” भन्ने मुल नारालाई आधार मान्दै संस्थाले स्थापना दिवसको दिन रक्तदान कार्यक्रम गरेको हो ।

संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठले सल्लाहकार गोविन्द्रप्रसाद शर्मालाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा २१ जना रक्तदाताले रक्तदान गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हुमबहादुर कुमाल, सचिव नारायणप्रसाद रेग्मी, कोषाध्यक्ष दिर्घनारायण शर्मा, व्यवस्थापक धुव्रनारायण श्रेष्ठलगायतले सहकारीले सामाजिक क्षेत्रमा पारेको प्रभाव र यसको महत्वबारे मन्तव्य राखेका थिए ।

संस्थाले आफ्नो २१ आंै स्थापना दिवसका अवसरमा पौष २० देखि २९ सम्म विविध कार्यक्रमका साथै आफ्नो सेवामा छुटका कार्यक्रम पनि ल्याएको छ ।

२०५५ साल पौष २५ मा स्थापना भएको सूर्योदय बचत समुहका रुपमा स्थापना भएको थियो । २०५५ सालमा स्थापना भई २०५७ साल बाट बिधिवत रुपमा दर्ता भर्ई संचालन भएको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले ६३०० शेयर सदस्य रहेका छन् ।

सहकारीले जिल्लाका आधीखोला गाउँपालीका, विरुवा गाँउपालिका र पुतलीबजार नगरपालीकामा गरि ४ स्थानीय तहमा सेवाकेन्द्रमार्फत आफ्ना सदस्यलाई सेवा दिँदै आएको छ । कुल शेयर पूँजी ५ करोड ३६ लाख रहेको संस्थाको शेयर पुँजी कारोबार करिब ५० करोड रहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies