रौतहट । प्रहरीले प्रतिबन्धित नेकपा (चन्द समूह) का रौतहट जिल्ला सेक्रेटरी र सदस्यलाई मंगलबार बिहान पक्राउ गरेको छ ।
चन्द्रपुर ३ स्थित विकट इपिलीघारी बस्तीबाट बिहान ४ बजेको समयमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही (सिसम शाही) र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरिएको ईलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीका डिएसपी हेमबहादुर शाहीले बताए।
पार्टीले उनलाई रौतहट सेक्रेटरीको रुपमा दुई महिनाअघि खटाएको थियो। ‘केही दिनदेखि जिल्लाका व्यापारी, जनप्रतिनिधि, व्यवसायीहरु, कर्मचारीलाई धम्क्याउने, एनसेल टावरहरुमा आगजनी गर्ने र आपराधिक गतिविधि गर्दै चन्दा असुली तीव्र बनाएका थिए,’ उनले भने, ‘यस्तै हर्कत गरेपछि पिछा गर्दै जाने क्रममा बिहान विकट बस्तीबाट पक्राउ गरेका हौं।’ दुबै बसेको स्थान मकवानपुर जिल्लासित सीमा जोडिएको बस्ती हो।
दुबैलाई मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद २६ अनुसार आपराधिक उपद्रोसम्बन्धी कसुरमा अनुसन्धान सुरु गर्ने डिएसपी शाहीले जनाए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: