काठमाडौं । निर्भया हत्याका तीन अपराधीलाई फाँसी दिन तिहाड जेल प्रशासनले तयारी पुरा गरेको जनाएको छ । तिहाड जेलका अधिकारी इरफान अहमदले भारतीय सञ्चार माध्यमलाई जनाएअनुसार अपराधी विनय शर्माबाहेकका अन्य तीन जनालाई फ्रेबुअरी १ मा फाँसी दिइनेछ । उनले जनाएअनुसार कुनै अन्य निर्णय नआए फ्रेबुअरी १ बिहानै फाँसी दिइने छ ।
यसैबीच हत्याका एक अपराधी विनय शर्माको निवेदनमाथिको सुनुवाई अदालतले आज गर्दैछ । विनय शर्माको विपक्षमा सुनुवाई भए चारै जनाको फाँसी सँगै पनि हुनसक्ने जनाइएको छ ।
अपराधी विनय शर्माको निवेदनमाथि पटियाला हाउस अदालतमा सुनुवाई चलिरहेको छ । जसमा उनले फ्रेबुअरी १ मा हुने फाँसी रोक्नको लागि माग गरेका छन् ।
यसअघि अर्का अपराधी पवन गुप्ताले अघिल्लो शुक्रबार सर्वौच्च अदालतमा फैसला पुनर्विचार गर्न निवेदन दिएका थिए । जसमा उनले आफुँ नाबालिग रहेको भन्दै अदालतको आदेशप्रति चुनौति दिएका थिए ।
बिहिबार मात्रै अर्का अपराधी अक्षय कुमार सिंहले फाँसीको विकल्प दिन माग गर्दै सर्वौच्चमै निवेदन गरेका थिए । तर सर्वौच्चले उनको निवेदनलाई खारेज गर्दै अदालतका न्यायधिस भगवान नभएको भन्दै उनको निवेदनप्रति सहमत हुन नसक्ने जनाएको थियो ।
सम्बन्धित समाचार
निर्भया हत्याका दोषीलाई तिहाड जेलमा फाँसीको तयारी, सोधियो अन्तिम इच्छा
निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग
निर्भया हत्या मुद्दा : फाँसीबाट जोगिन दोषीले अपनाए नयाँ तरिका
निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने
निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: