भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ४ दलगाउँ भुजेलडाँडामा निर्माण भइरहेकाे भुजेली थानलाई आर्थिक सहयोग भएको छ । भोजपुरको दलगाँउ घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने चिरायु राज सुवेदीले मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेका हुन् ।
उनले खानेपानी धारा, थान घेराबारा, २ कोठे चर्पी लगायतका बाँकी कार्यहरु सम्पन्न गर्नका लागि रु.११,१११।- (एघार हजार एक सय एघार) रुपैयाँ सहयोग गरेका हुन् ।
आदिबासी जनजाति, सीमान्तकृत, भुजेल जातिको भाषा, धर्म, संस्कृति, भेषभूषा र चाडपर्वको जगेर्ना गर्ने उद्देश्यका साथ एकराज भुजेलको नेतृत्वमा स्थापना भएको भुजेली थान मन्दिर रामप्रसादराई गाउँपालिका उप-प्रमुख सम्झना राईबाट २०७४ मंसिर १७ गते शिलान्यास भएको थियो । २०७५ बैशाख १७ गते प्रतिनिधि सभा सदस्य तथा सभासद् माननीय सुदन किराती र रामप्रसादराई गाउँपालिका वडा कार्यालय दलगाउँका अध्यक्ष फौंदसिं कार्कीबाट उद्घादटन भएको थियो।
रामप्रसादराई गाउँपालिका, वडा कार्यालय दलगाउँ र फेसबुक अभियानबाट देश विदेशबाट संकलित रकमबाट भुजेली थान र प्रतिक्षालय निर्माण भएको छ। जल, जमिन, जङ्गल, वायु, सूर्यको प्रतिमामा पुजा गरिने यस भुजेली थानको प्राङ्गणमा १ पाथीको तामाको दियो समेत राखिएको छ।थानको ढोका अघि भुजेल जातीको झण्डा, बायाँ साइडमा वुद्धको झण्डा, दायाँ साइडमा नेपालको राष्ट्रिय झण्डा फरफराइएको छ।
भुजेली थान परिसरमा रुद्राक्ष, गुँरास तथा अन्य विरुवाहरु रोप्ने कार्य भईरहेको र भुजेल पोसाक, भाषाको पुस्तक खरिद लगायत थान घेराबारा, खानेपानी धारा, पाहुना घर, चर्पी निर्माण जस्ता कार्य बाँकी रहेकाले यस्ता कार्यका लागि आर्थिक अभावका कारण सबैसँग सहयोगको अपिल गरेको थान संस्थापक एकराज भुजेलले खबर डबलीलाई बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: