Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अज्ञात रोगको नमुना संकलन गरेर काठमाडौं पठाइयो

काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्रबहादुर थापा र ल्याब टेक्निसियन कमलकुमार थापाको टोलीले प्रकोपग्रस्त क्षेत्रमा पुगेर संकलन गरेको नमुना काठमाडौं पठाइएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय महामारी प्रकोप शाखाका प्रमुख श्याम आचार्यले जानकारी दिए ।

डाक्टरको टोली सेनाको हेलिकोप्टरमा प्रकोपग्रस्त क्षेत्रमा पुगेको थियो । टोलीले दश दिनदेखि थलिएका बिरामीको रगत, र्‍याल, खकार, दिशा र पिसाबको नमुना संकलन गरेको थियो ।

डा। हमाल नेतृत्वको टोली उपचारमा सक्रिय
जिल्ला अस्पताल डोल्पाका डाक्टर मेलिना हमाल र स्वास्थ्य सहायक सारंगा रोकाय उपचारमा जुटेका छन् । उनीहरू बुधबार बिहान मात्रै सदरमुकाम दुनैबाट हेलिकोप्टरमा प्रकोप क्षेत्र पुगेका हुन् ।

प्रकोप क्षेत्रमा तीन दिनदेखि स्वास्थचौकी त्रिपुराकोटमा कार्यरत सिनियर अहेव शेरबहादुर कठायत र अनमी लक्ष्मी न्यौपानेले बिरामीको उपचार गरिरहेका छन् । हेलिकोप्टरमा माक्स, पन्जालगायत आवश्यक औषधि लगिएको थियो ।

घरैपिच्छे बिरामी
४५ घरधुरी भएको करेलीकाँडामा घरैपिच्छे बिरामी छन् । ५० जनाभन्दा बढीलाई पुर्जा काटेरै उपचार गरिएको स्वास्थ्यकर्मीको टोलीले जनाएको छ । बिरामीमा रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता गर्ने, रिंगाटा लाग्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy