Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

जातीय विभेद गर्ने सरकारी कर्मचारीसहित चार पक्राउ

काठमाडौं । भाडामा बस्ने विद्यार्थीलाई जातीय विभेद गर्ने सरकारी कर्मचारी श्रीकृष्ण बिडारीसहित चारजना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–१० स्थित बिडारीको घरमा भाइबहिनीसहित डेरा गरी बस्ने दीपा नेपालीले जातीय विभेद गरी कोठा छाडेर जान दबाब दिएको भन्दै महानगरीय प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएकी थिइन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रहरीले बिडारीकी श्रीमती राधिका, सोही घरमा डेरा गरी बस्ने जनक ढुंगाना र उनकी श्रीमती सन्तोषीलाई बुधबार नियन्त्रणमा लिएको हो । श्रीकृष्ण भने मंगलबार नै प्रहरीमा पुगेका थिए । बिडारी दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख हुन् ।

बिडारीसहितलाई काननुबमोजिम कारबाहीको माग गर्दै मंगलबार सांसदसहित दलित नेता र अधिकारकर्मीले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका थिए । गृह प्रशासनले बिडारीलाई विभागीय कारबाहीसमेत गरेको स्रोतले जनाएको छ ।

बिडारीले घरमा कोठा भाडामा लिएर भाइ र बहिनीसहित बसेकी कैलालीकी दीपा नेपालीलाई जातकै कारण कोठा छाड्न दबाब दिने, पानीलगायत उपभोग्य वस्तुमा बन्देज लगाउने र दुर्व्यवहार गर्ने हर्कत गरेका थिए । १३ मंसिरदेखि डेरा गरी बस्न थालेकी नेपालीका दिदीभाइ त्यसको भोलिपल्टदेखि नै विभिन्न विभेद खेप्दै आएका छन् । कैलालीबाट काठमाडौं आएकी दीपा त्रिवि केन्द्रीय क्याम्पसमा अंग्रेजी स्नातकोत्तर र नेपाल ल क्याम्पसमा एलएलबी अध्ययनरत छिन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy